नेगेटिभिटिमै व्यापारको अवसर देख्ने दुर्गा प्रसाईंः फागुनदेखि मार्सी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म

बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोही अनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशितामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

चन्द्र ढकालको पब्लिक कम्पनी रणनीतिः बन्लान् त डलर अर्बपति, कहाँ कति छ लगानी र सम्पत्ति ?

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले अहिलेसम्म नेपालका एकमात्र व्यवसायी विनोद चौधरीलाई डलर अर्बपतिको सूचिमा सूचिकरण गरेको छ । चौधरी पहिलोपटक सन् २०१३ मा फोर्ब्सको धनाड्यको सूचिमा परेका थिए । चौधरी

एनसीसी बैंकको ३५ लाख कित्ता सेयर विनोद चौधरीको परिवारले उठायो, नबिलले एक्वायर गर्दैछ ?

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीको परिवारले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट एनसीसी बैंकको ठूलो परिमाणको सेयर किनेका छन् । गत असोजदेखि माघ पहिलो सातासम्ममा चौधरीकी श्रीमती सारिका, छोराहरु निर्वाण,

कोरोना कहरमै पौने ८ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, कुन देशबाट कति ?

काठमाडौं । नेपाल कोरोना संक्रमण शुरु भएपछि अर्थात् फागुन मसान्तयता कात्तिक मसान्तसम्म पौने ७ खर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण गत फागुनदेखि विभिन्न देशमा

नयाँ पुस्ताका यी सीइओहरु जसले राम्रोसँग ठूला बैंक हाँकिरहेका छन्

काठमाडौं । २०७५ मंसिर १६ गते एनआइसी एशिया बैंकको सञ्चालक समितिले रोशन न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्यो । तत्कालीन सीइओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले न्यौपानेलाई

नेपालमा किन खुल्दैनन् विदेशी बैंकका शाखा ?

काठमाडौं । २०७५ पुस ४ गते कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्यो । उक्त कार्यालयको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए । उदघाटन समारोहमा दोहा बैंकका

निजीकरणका ३ दशकः सरकारको अर्बौं जोगियो, निजी क्षेत्रको मनोवल बढ्यो

काठमाडौं । २०५० साल पुस १९ गते तत्कालिन राजा विरेन्द्रले निजीकरण ऐनलाई प्रमाणिकरण गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण ऐन ल्याएको थियो । ऐन २०५० सालमा

कोरोना कहरमा पनि अर्बौं लगानीमा पोखरामा बन्दैछन् यी होटल, कुन कहाँ बन्दैछन् ?

काठमाडौं । पर्यटकीय नगरी पोखरामा सडकमा मानिसको भीँड हेर्दा लाग्छ अब कोरोनाको डर बिस्तारै हट्न थालेको छ । स्थानीय मानिसहरु घरबाहिर मज्जाले निस्कन थालेका छन् । तर पोखरामा आउने पर्यटकको

बैशाखदेखि पोखरामा केबलकार चढ्न पाइने, फेवाताल किनारबाट ८ मिनेटमै सराङकोट, खर्च कति लाग्छ ?

पोखरा । केही वर्ष अघिसम्म पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’जस्तो मात्रै भएको पोखरा विस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । विभिन्न हिमालतर्फको पदयात्रा, मुक्तिनाथ दर्शन, जोमसोम जाने ‘ट्रान्जिट प्वाइन्ट’