नक्कली बिलबाट १० अर्बको कारोबार, १९८७ जनामाथि छानबिन,
कर छली गर्ने उद्देश्यले नक्कली बिल प्रयोग गरेका १ हजार ९८७ करदातामाथि कानुनअनुसार छानबिन सम्पन्न गर्दै कर निर्धारण गर्न आन्तरिक राजस्व विभागले मातहतका कार्यालयलाई शुक्रबार निर्देशन दिएको छ । काठमाडौं