६० करोडमा मुलुकभर ५० वटा चार्जिङ स्टेशन बनाउँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७ वटै प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ । लामो प्रतिक्षापछि प्राधिकरणले आगामी ७ देखि

चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण

काठमाडौं । कुनै समयको ब्लू चिप कम्पनीका रुपमा चिलिमे जलविद्युत् कम्पनीलाई लिइन्थ्योे । मानिसहरु चिलिमेको सेयर खरिद गर्न लालायित हुन्थे । हिउँद वर्षा जुनसुकै समयमा नै उत्तिकै मात्रामा बिजुली उत्पादन

बिजुली निर्यातका लागि भारतको बाटो खुल्यो, चिनियाँ लगानीका विद्युत नकिन्ने

काठमाडौं । भारत सरकारले नेपालको बिजुलीलाई आफनो बजारमा प्रवेश गर्न दिने नीति कार्यान्वयनमा ल्याएको छ । नेपालले लामो समयदेखि गर्दै आएको पहल स्वरुप नै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले विजुली व्यापारका

मुलुकको विद्युत् प्रणाली धान्न भारतकै भर, १४ हजार ५८९ मेगावाट घण्टा आयात

काठमाडौं । नदीमा जलसतह घटेपछि बिजुली उत्पादन कम भएपछि नेपालका विद्युत् प्रणाली भारतको भरमा सिमित भएको छ । देशभित्र सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट उत्पादित भएको

वैकल्पिक ऊर्जाः नेपालमा ओलीका गफैगफ, भारतमा मोदीका कामैकाम

काठमाडौं । पहिलोपटक प्रधानमन्त्री हुँदा खेरी केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने उद्घोष गरे । पाइपलाइनबाट ग्याँस त भरे भोलिनै जोड्छु जस्तो पनि गरिदिए । दोस्रो पटक प्रधानमन्त्री बनेको ३

जलविद्युत् विकास कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ गरायो

काठमाडौं । जलविद्युत् विकास कम्पनी(एचआइडीसीएल)ले हकप्रद सेयर जारी गर्न रेटिङ गराएको छ । केयर नेपालमा एचआइडीसीएललाई ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यो भनेको सुरक्षित भएको केयर नेपालले जनाएको

जलवायु परिवर्तनको असरः हिमाली क्षेत्रका पोखरीहरु ताल बन्न थाले, नेपाल उच्च जोखिममा

काठमाडौं । केही समय पहिले भारतको उत्तराखण्डमा रहेको चमोली जिल्लामा आएको हिमबाढीका कारण जनजीवन नराम्ररी प्रभावित भयो । विशेष गरी २ वटा जलविद्युत् आयोजनासमेत त्यसबाट प्रभावित भयो । यो घटनाले

दोर्दी-१ को बिद्युत् उत्पादन बैशाखदेखि 

लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको

दिल्लीमा हरेक एक किलोमिटरमा चार्जिङ स्टेशन, नेपालमा गफ मात्रै

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्ने सरकारको योजना केवल कागजमा मात्रै सीमित भएको बेला भारतमा भने त्यसले मूर्तता पाएको छ । चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा

रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ

रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक