कोरोना प्रभावित ऊर्जा उद्यमीलाई राहत दिन पहल
काठमाडौं । सरकारले ऊर्जा उद्यमिको मागलाई सम्बोधन गर्ने प्रयास गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले कोरोनाका कारण ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमा सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आएको