कुश्मा-दाना सवस्टेसनको उद्घाटन प्रधानमन्त्रीले बिहीबार गर्ने

काठमाडौं । माउन्टेन इनर्जीले प्रबर्द्धन गरेको मिस्त्री खोला जलविद्युत आयोजनाको राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण कार्य सम्पन्न भइ अन्तिम तयारीमा रहेको कम्पनीले उत्पादन गरेको विजुली अबको केही

भारतबाट ८ सय मेगावाट विद्युत आयात, प्रधानमन्त्री भन्छन्- बिजुली किन्नु पर्दैन

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा छन् । सोही दौडाहाको क्रममा उनले सोमबार देशकै ठूलो सवस्टेशनको उद्घाटन गरे । ढल्केबरमा आयोजित कार्यक्रममा उनले एउटा तर्क गरे

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छेमा निर्माण शुरु भएको सो

सञ्चालनमा आयो देशको सबैभन्दा ठूलो सवस्टेशन, १ हजार मेगावाट बिजुली आयात निर्यात गर्न सकिने

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको सोमबार उद्घाटन गरेका हुन् । हाल ढल्केबरमा १६० एमभीएका दुई र

१७५ मेगावाट खेर फालेर भारतबाट ८०० मेगावाट विद्युत किन्दै ओली सरकार

काठमाडौं । देशभित्रका जलविद्युत् आयोजना तत्काल सम्पन्न गर्नेतर्फ ध्यान दिन छाडेर सरकारले भारतबाट नै थप बिजुली आयतलाई प्राथमिकता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल-भारत संयुक्त प्राविधिक

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

काठमाडौँ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा

सुपर मादी हाइड्रोपावर ३१ करोडको आइपीओ जारी गर्ने,विक्रि प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित

नेपालको ठूलो सौर्य ऊर्जा परियोजनाको काम सुरु, २२ अर्ब लगानीमा २५० मेगावाट उत्पादन हुने

काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहित २५० मेगावाट क्षमताको विजुली उत्पादन हुने सौर्य ऊर्जा परियोजनाको निर्माण हुने भएको छ । सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत

हावाबाट बिजुलीः प्रधानमन्त्री केपी ओलीले झुक्याए जनता, अध्ययनसमेत भएन

काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले समृद्धिको सपना देखाउँदै प्रशस्त नारा दिए । उनले दिएका अनेकन नारामध्ये एक थियो, हावाबाट बिजुली । दोस्रो पटक प्रधानमन्त्री बनेको पनि

तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको