प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

दमौली । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण

ओलीले शिलान्याश गरेको परियोजना विरुद्ध उभिएकै हुन् ऊर्जामन्त्री ? भूमिगत प्रसारण लाइनमा पुनः प्रश्न

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको विद्युत् प्रसारण लाइनको भूमिगत गर्ने कार्यका सन्दर्भमा पुनः ऊर्जा मन्त्रालयले विगतको प्रतिवद्धता विपरितको वक्तव्य जारी गरेको छ । यही पुस १९ गते ऊर्जामन्त्री टोपबहादुर रायमाझीले

अघोषित लोडसेडिङसँगै जेनेरेटर र ब्याट्रीको आयात बढ्यो

काठमाडौं । गत भदौमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सक्यो । दुई वर्षको कार्यकाल पूरा गरेका घिसिङले लोडसेडिङको मुक्त गरेको भन्दै सर्वसाधारणहरूले पुनः नियुक्तिको माग गरेका

विद्युत् ट्रिपिङ घट्यो, लोडसेडिङ अब इतिहास भयो: प्राधिकरण प्रमुख शाक्य

काठमाडौं । उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको छ । नेपाल

हाइड्रोको आइपीओबाट अन्डरराइटर मालामाल, लगानीकर्तालाई पछुतो

काठमाडौं । झण्डै २ वर्ष पहिलेसम्म जलविद्युृत कम्पनीको सेयर भनेपछि सर्वसाधारण लगानीकर्ता मात्रै होइन स्थानीय प्रभावितले समेत आवेदन दिन हिच्किचाउँथे । त्यसअघि जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको राम्रै आकर्षण थियो ।

टोपबहादुरलाई मन नपरेको अण्डरग्राउण्ड बिजुली, संसारभर नै लोकप्रिय, हेर्नोस कुन देशमा कस्तो ?

काठमाडौँ । बिजुली प्रवाहमा संसारकै सबैभन्दा राम्रो प्रणाली भएको देशका रुपमा सिंगापुरलाई लिइन्छ । त्यसको पछाडि उसको व्यवस्थित वितरण सञ्जाल तथा सबै वितरण प्रणाली भूमिगत हुनु पनि हो । छिमेकी

ढल्केबर सबस्टेसनको क्षमता बढाइयो, ३१५ एमभीएको थप ट्रान्सफर्मर संचालनमा

काठमाडौं  । धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन  क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/ १३२, ३१५ एमभीए क्षमताको पावर

हाइड्रो हवमा नै बिजुली उत्पादन घटेपछि प्राधिकरणलाई समस्या, भारतबाट आयात बढ्यो

काठमाडौं । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन

कुलमानको सपना पूराः दाना-खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकियो

काठमाडौं । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ। म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर

कुलमानलाई जोडदै ऊर्जा सचिवले भने प्राधिकरणको एउटै सिस्टम छ

काठमाडौं । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले नेपाल विद्युत् प्राधिकरणको सिस्टम अर्को नभएको बताए । एक पत्रकारको जिज्ञासामा सचिव घिमिरेले भने ‘ पूर्व कार्यकारी निर्देशक कुलमानको एउटा सिस्टम र अहिले अर्काे