पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कामु कार्यकारी निर्देशकले भने-लोडसेडिङ

काठमाडौं । पछिल्ला दिनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणप्रति चौतर्फी रुपमा आलोचना भएको छ । सोही आलोचनालाई सम्बोधन गर्ने ध्येयका साथ नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक

२५ वर्षपछि महाकाली सन्धी कार्यान्वयन गर्न भारत सहमत, ८ खर्ब लागतको पञ्चेश्वर बन्ने अझै टुंगो छैन

काठमाडौं । लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली सन्धीको प्रावधान

झ्याप झ्याप बिजुली काटिएपछि कुलमानलाई खोज्दै उपभोक्ता, किन भइरहेको छ यस्तो ?

काठमाडौं । ‘आजकल छोटो समयका लागि भए पनि दिनको २-३ पटक बिजुली जाने आउने गरेको छ । प्राविधिक कारण भनिएला, तर स्पष्ट व्यवस्थापकीय कमजोरी देखिन्छ । यसले गर्दा असुविधा त

पदबहाली गर्दै ऊर्जामन्त्री रायमाझीले भने -एमसिसी देशको हितमा छ, विवाद गर्नुको अर्थ छैन

काठमाडौं । दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका टोपबहादुर रायमाझीले एमसिसीको विषयमा मुख खोलेका छन् । नेपालमा एमसिसीको बारेमा पक्ष र विपक्षमा चर्को बहस भइरहेको बेला उनले उक्त परियोजना

म्याग्दीमा ३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग

प्रतिनिधिसभा बिघटनसँगै ६० अर्ब रुपैयाँको सहयोग गुम्ने सम्भावना बलियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै अमेरिकाले नेपाललाई मिल्लेन्नियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भविष्य समेत अन्यौलमा परेको छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्ने थियो ।

एक महिना भित्रै ४२ मेगावाट विद्युत् जोडिदै, मिस्ट्रीखोलाको काम सकिदै

काठमाडौं । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको

परामर्शदाताको लापरवाही, ४ वर्ष बित्दा पनि तयार भएन नलगाडको डिपिआर, सेनाले पनि छाड्दै

काठमाडौं । कूल ६ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको

देशभित्रै १ हजार मेगावाट बिजुलीको माग, असारदेखि भारतलाई ३० मेगावाट बेच्ने तयारी

काठमाडौं । देशभित्र उद्योगी व्यवसायीले दैनिक जसो बिजुली मागिरहेको बेला पाइरहेका छैनन् । तर, सरकारले आगामी असारदेखि भारतलाई २४ सै घण्टा बिजुली बिक्री गर्ने तयारी थालेको छ । आगामी जुलाइदेखि

दुई लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन थाले

काठमाडौं । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट