कूल जडित क्षमता १६०० मेगावाट नाघ्यो, खपतको योजना

काठमाडौं । कछुवा गतिमा नै भएपनि देशभित्रको कूल ऊर्जाको जडित क्षमता क्रमशः बढ्दै गएको छ । तर, पनि आन्तरिक खपतको कार्ययोजना बन्न नसक्दा ठूलो परिमाणमा बिजुली खेर जाने अवस्था आएको

प्रमले उद्घाटन गरेको दिन तामाकोशीबाट ७.६ मेगावाट मात्रै उत्पादन, नाफा कमाउन ९ वर्ष लाग्ने

काठमाडौं । हतारै हतारमा आयोजनाको उद्घाटन र शिलान्याश गर्ने बानी बसालेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार माथिल्लो तामाकोशीमा पनि त्यही रवैया अपनाए । कूल ७६ मेगावाट क्षमताको पहिलो

तामाकोसीको विद्युत् उत्पादनले हुँदा मानवीय जीवनमा बहुआयामिक वृद्धि पनि गराउँछः प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादनसँगै हाम्रो जीवनको बहुआयामिक वृद्धि पनि भएका बताएका छन् । सोमबार बालुवाटारबाट आयोजनाको भर्चुअल उद्घाटन् गर्दै प्रधानमन्त्री ओलीले यो एउटा

तामाकोशीजस्ता आयोजना अब स्वदेशी लगानी र व्यवस्थापनमै बनाउन सक्छौ- हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्यम खालका उत्पादन क्षमता र लागतका जलविद्युत् आयोजना अब स्वदेशी लगानी, इन्जिनियरिङ र व्यवस्थापनबाट निर्माण गर्न सकिने बताएका छन् । कुल

कति सस्तो पर्छ तामाकोशीको विजुली ? सेयरधनीले पाउलान् त प्रतिफल ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाको पहिलो यूनिट सोमबारदेखि प्रणालीमा जोडिदैछ । सो आयोजनाले कूल ४५६ मेगावाट बिजुली उत्पादन गर्नेछ । सो आयोजनाबाट उत्पादित बिजुली

माथिल्लो तामाकोशी निर्माण सम्पन्न, सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारणलाइनमा जोडिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार

कोरोनाले बढायो माथिल्लो साञ्जेनको लागत, यसै वर्ष सम्पन्न गर्ने दावी

काठमाडौं । कोरोना कहरका कारण निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा जटिलता पैदा भएको लामै समय भयो । सो आयोजनाको सन्दर्भमा अनेकन खालमा समस्या खडा भएको आयोजनामा छिट्टै उपकरण जडान गर्ने

नरेन्द्र बल्लभ पन्तको नेतृत्वमा चेम्बरले गठन गर्यो उर्जा समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नरेन्द्र बल्लभ पन्तको नेतृत्वमा उर्जा समिति गठन गरेको छ । विभिन्न विषयगत समिति गठन गरिरहेको चेम्बरले बुधबार उर्जा समिति गठन गरेको हो । समितिमा सभापतिको

डेडिकेटेड र ट्रंक लाइन विवादः ‘सक्नेले तिर्नु, नसक्नेले किस्ताबन्दी माग गर्नु’ भन्दै प्राधिकरणले बिल पठायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेको डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुल असुल गर्नका लागि उद्योगी व्यवसायीहरुलाई बिल पठाउन थालेको छ । कोभिड १९ महामारीका कारण समस्यामा परेका उद्योगी–व्यवसायीहरुलाई

२०७६ चैतपछि अनुमतिपत्र नवीकरण नगरेका जलविद्युत् कम्पनीले असार मसान्तसम्म समय पाउने

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो चरणमा जारी गरेको लकडाउनयता सर्वेक्षण र उत्पादन अनुमतिपत्र नवीकरण गर्न नसकेका विद्युत् प्रशारण, उत्पादन र वितरण आयोजनाहरुले असार समान्तसम्मका