चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन

एजेन्सी । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमबार विद्युत् परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको

माथिल्लो तामाकोशीको विजुली जोडिएपछि भारतबाट हुने आयात रोकिएला ?

काठमाडौं । असार मसान्तभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको २ वटा यूनिटबाट विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ । पहिलो यूनिटको सबै परीक्षण भइसकेको छ भने दोस्रो यूनिटको पनि परीक्षण अन्तिम

माथिल्लो तामाकोशीको परीक्षणको अन्तिम तयारी पूरा, आइतबारबाट राष्ट्रिय विद्युत् प्रणालीमा जोडिदै

काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण आइतबार (असार १३ गते) बाट शुरु हुने भएको छ । आयोजना निर्माण शुरु भएको ११ वर्षपछि राष्ट्रिय

१० मेगावाटभन्दा साना ३५ जलविद्युत् आयोजनाले एक वर्षसम्मका लागि पुनरकर्जा पाउने

काठमाडौं । समस्यामा परेका जलविद्युत् आयोजनाले पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संसोधन गर्दै कोभिडका कारण संकटमा परेका १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाले २० करोड

अध्ययनमै सीमित भयो ५३६ मेगावाट क्षमताको ‘सुनकोशी-तेस्रो’ जलविद्युत् आयोजना

काठमाडौं । कूल ५३६ मेगावाट क्षमताको सुनकोशी-तेस्रो जलाशययुक्त जलविद्युत् विद्युत आयोजना अध्ययनमै सीमित भएको छ । आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको

पश्चिम सेतीको ‘शून्यकरण’: ३ दशकका उपलब्धी शून्य मानेर काम गर्ने लगानी बोर्डको योजना

काठमाडौं । कुनै पनि आयोजनाको अध्ययन गर्न कति वर्ष लाग्ला ? २ वर्ष, ४ वर्ष वा १० वर्ष । तर, नेपालको एउटा आयोजनाको चर्चा शुरु भएको नै ४० वर्ष पुगिसकेको

प्राधिकरणले आफ्ना आयोजना बन्द गर्दा निजीको बिजुली उत्पादन बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाको बिजुली उत्पादन कटौती भएपछि निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादनको मात्रा बढी देखिएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रका आयोजनाबाट हाल ११ हजार ७०

अधिकांश जलविद्युत् आयोजना जोखिममा, राइट प्लेस, राइट स्ट्रकचर भए जोगाउन सकिन्छ

काठमाडौं । गत मंगलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका

इपानले भन्यो- यसकारण बढ्यो हाइड्रोपावरको सेयर मूल्य, बोर्डको विज्ञप्ति त्रुटिपूर्ण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानले दुःख व्यक्त गरेको छ । सेयर मूल्यमा चलखेल भएको भन्ने आशंकामा बोर्डले ५१ वटा

प्राधिकरणका ५ आयोजनाको कमाइ ११.७३ अर्ब, निजीका २ आयोजनाले लैजान्छन् ६.२८ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहत रहेका ५ जलविद्युत् आयोजनाले कूल ४०३ मेगावाट बिजुली उत्पादन गर्छन् । नेपालको ऊर्जा सुरक्षाका लागि ती ५ आयोजना सञ्जिवनी बुटी जत्तिकै महत्वपूर्ण छ ।