निगमको २ थान नयाँ चिनियाँ जहाज आज नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई थान चिनियाँ जहाज आज नेपाल आउँदै छ । नेपाल भित्र्याएको चार वटा चिनियाँ जहाजको उडानमा वार्षिक घाटा सहेरै भएपनि थप पुनः २

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै  ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत

नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई उडान अनुमति नदिइने

काठमाडौं । नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति रोक्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको छ । प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा नआएसम्म नयाँ

श्री एयरलाइन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा, लाइसेन्स पाउन अझै केही समय कुर्नुपर्ने

काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि प्रक्रिया अगाडि बढाएको छ । गत भदौदेखि ३ वटा जहाजमार्फत आन्तरिक उडान सुरु गरेको श्री ले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा

पर्यटन प्रवद्र्धन गर्न भन्दै ६० संस्थालाई बाँडिएको करोडौं भोजभत्तेरमै स्वाहा !

काठमाडौं । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव,

स्थानिय पर्यटनको विकास गर्न पाथिभरा महोत्सव हुँदै

काठमाडौं । नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ । सोमबार उपत्यकाको पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ३ गतेसम्म त्रिदिवशिय पाथिभरा पर्यटन

हवाई भाडा बढ्यो, अव कहाँ जान कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसंगै भोली देखि हवाई भाडा पनि बढ्ने भएको छ । नेपाल वायुसेवा संचालक संघले शुक्रबारनै हवाई भाडा बढाउने निर्णय गरेपनि भोली सोमबार देखि कार्यन्वनमा आउने

सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन,वन्यजन्तु तथा वनस्पतिबारे सूचना पार्इने

चितवन । पाँच वर्षदेखि बन्द  रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने सो

दुई हप्ता भित्रै निगमका दुई थान चिनियाँ जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमले थप दुई थान चिनियाँ जहाज ल्याउन चीन गएको छ । निगमले दिएको जानकारी अनुसार बढीमा दुई साता भित्रै दुईथान चिनियाँ जहाज नेपाल ल्याउन लागिएको हो

नेपालगन्ज बिमानस्थलमा दैनिक ३ घण्टा जहाज आवत जावत बन्द

बाँके । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र