कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित ५ युवाद्वारा लोबुचे हिमाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । यही मङ्सिर २१ गतेदेखि

३५ वर्षपछि टीकापुर विमानस्थल संचालनमा, तारा एअरले व्यवसायिक उडान सुरु गर्ने

काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० गतेदेखि नियमित रुपमा संचालनमा आउन लागेको छ । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालनमा आउन लागेको हो । यसका

नेपाल भित्रने पर्यटकलेभन्दा बाहिर घुम्न जाने नेपालीले गर्ने खर्च ४१ अर्ब रुपैयाँ बढी

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकले भन्दा बाहिर जाने नेपालीले गर्ने खर्च ४१ अर्ब ४७ करोड रुपैयाँले बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२

खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने

काठमाडौ । वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो

व्यवसायिक योजनाबिनै सवा खर्ब ऋण खोज्दै वायुसेवा निगम, कमजोर व्यवस्थापनका कारण दाताले पत्याएनन्

निगमको छवि बनाउन र दीर्घकालीन पर्यटन विकासमा काम गर्नुपर्ने संस्थाको कमजोर क्षमता र व्यवस्थापनका कारण दाताले नपत्याउने अवस्था छ । वायुसेवा निगम नेतृत्वप्रतिको अविश्वास र सरकारी जमानत नभएको कारण पटक-पटक

सगरमाथा क्षेत्रमा निकुञ्जले हेलिकप्टर उडाउन रोक्यो, वायुसेवा सञ्चालकले भने- रोक्दैनौं

काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो

परराष्ट्रमन्त्री आरजु र ईयुका उच्च अधिकारी बीच भेट: नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाडौं । रराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले

पुस १७ देखि सगरमाथामा हेलिकप्टको व्यावसायिक उडानमा प्रतिबन्ध, अटेर गरे कारवाही

काठमाडौं । आगामी पुस १७ (१ जनावरी २०२५)देखि सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले आगामी अंग्रेजी नयाँ वर्षको दिनदेखि सगरमाथा निकुञ्ज

राजनीतिसँगै व्यवसायमा आक्रामक बन्दै उमेश श्रेष्ठः ७ वटा होटलमा प्रवेश गरिसके, अरु पनि किन्दै

राजनीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका नेपाली कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले बैंकिङ, शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जासहितका क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो समय व्यवसायीक उचाइँसँगै राजनीतिमा पनि श्रेष्ठको छवि बलियो बन्दै