दीपक मलहोत्रा भन्छन्– अपार्टमेन्टले डुबायो, अब पाँच तारे

  काठमाडौं । व्यवसायी दिपक मलहोत्रा अपार्टमेन्ट भन्ने शब्द सुन्नासाथ झस्किन्छन् । सुरुमा निकै उत्साहित भएर अपार्टमेन्ट व्यवसायमा लगानी गरेका मलहोत्रा अहिले अपार्टमेन्टको नामसमेत सुन्न चाहँदैनन् । मोवाइल बजारमा ५