अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका कति उडान

काठमाडाैं । विदेशमा अलपत्र नेपालीको उद्दारका लागि नेपालका २ एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चाैथाे चरणको उद्दार

महंगो भयो भान्सा, लकडाउन खुलेकाे एक सातामै तरकारीको भाउ २००% सम्म बढ्यो

काठमाडौं । लकडाउनको समयमा सस्तिएको तरकारीको मूल्य लकडाउन खुलेसँगै आकासिएको छ । सरकारले गत ७ साउनबाट सुरक्षाका उपायहरू अपनाई व्यवसाय चलाउन भन्दै पूर्णरुपमा लकडाउन हटेको जानकारी गराएको थियो । त्यसपछि

रानी भन्सारको पुगेन लक्ष्य, ५७ प्रतिशतमात्रै राजस्व संकलन

काठमाडौं । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । सो अवधिमा

करमा कोरोनाको कहर, लक्ष्यभन्दा कम

काठमाडौं । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा २

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘डेडलाइन’मा सकिन मुस्किल, कोरोनाले पार्यो प्रभाव

काठमाडौं । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को डेडलाइनभन्दा अघि नै सम्पन्न

लगानी बोर्डको सीइओ अब को ? यी छन् अहिलेसम्मको दौडमा

काठमाडौं । मुलुकमा आन्तिरिक तथा बाह्य लगानी परिचालन गराउन जिम्मेवार निकाय हो लगानी बोर्ड । बोर्ड अहिले कार्यकारी अधिकृत (सीइओ) विहीन छ । बोर्डका निवर्तमान सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र

कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो काम गर्न सके पर्यटक आउँछन्ः पर्यटन व्यवसायी

काठमाडौं । होटल व्यवसायीहरुले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुत गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक

कोभिड प्रभावित ऋणीले पाउने भए थप २० प्रतिशत सहुतियत कर्जा

काठमाडौं । कोरोना प्रभावित क्षेत्र ऋणीले थप २० प्रतिशत ऋण पाउने भएका छन् । कोभिड–१९ बाट अतिप्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने नेपाल राष्ट्र बैंकले यस्तो सहुलियतको व्यवस्था गरेको

राष्ट्र बैंकद्वारा कोभिड प्रभावित व्यवसायको वर्गिकरण, कुन ऋणीले कहिले तिरे हुने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई वर्णिकरण गरेको छ । सोमबार राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति थप व्यवस्था गर्दै ऋणीले साँवाको किस्ता र ब्याज तिर्न समय निर्धारण गरेको

एयरपोर्ट होटल साउन १५ गतेदेखि खुल्ने, शुरु गर्यो पूर्वतयारी

काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल खोल्ने निर्णय गरेसँगै होटलहरुले पनि सञ्चालनको पूर्व तयारी शुरु गरेका छन् । सीमित कर्मचारीबाट कम क्षमतामा भए पनि होटल सञ्चालन गर्नका लागि उनीहरुले