कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण   

भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा

चिनी उद्योगको दुःखान्त: दिवाकर गोल्छाले ३० वर्ष अगाडि खोलेको उद्योग छोराले गरे बन्द

काठमाडौं । उद्योगी दिवाकर गोल्छाले ३० वर्ष अगाडि स्थापना गरेको उद्योग उनको निधन भएको एकवर्षपछि छोरा हितेश गोल्छाले सधैका लागि बन्द गर्ने निर्णय गरे । २०५१ सालमा दिवाकर गोल्छाले स्थापना

एक वर्षमा ७४ करोडको सेनिटाइजर र ३६ करोडको मास्क आयात

काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न २४ वटा देशबाट ७४ करोड ३२ लाख ९४ हजार रुपैयाँको स्यानिटाइजर आयात भएको छ । त्यसैगरी मास्क ३८ करोड ८० लाख रुपैयाँको आयात भएको

वैदेशिक व्यापारमा सुधार, आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ कोे वैदेशिक व्यापारको तुलनामा आव २०७६/०७७ मा केही सुधार आएको छ । आव २०७६/०७७ मा वैदेशिक व्यापारमा विदेशबाट केही मात्रामा आयातमा कमी र निर्यातमा वृद्धि

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल

काठमाडौं । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास

तारे होटलको तयारी तीव्र: अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता

काठमाडाैं । बन्दाबन्दीको ४ महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै

बीमा प्राधिकरणलाई स्वायत्त बनाउन अर्थमन्त्रीको कन्जुस्याँई, भने- बीमा समितिको स्ट्याटस माथि ल्याउन हुँदैन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बोलीमा जति सरल देखिन्छन् व्यवहारमा त्योभन्दा बढी रुढी छन् भन्ने कुरा उनको शुक्रबारको अभिव्यक्तिले थप पुष्टि गरेको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बीमा

पोखरा महानगरमा फस्टाउँदै कौसी खेती, मासिक ५० करोडको तरकारी उत्पादन

काठमाडौं । खेती गर्न बारी वा खेत चाहिन्छ नै भन्ने छैन । कौसीमा वा कम्पाउन्डमै पनि खेती गर्न सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ । काठमाडौं उपत्यकाको काठमाडौं र ललितपुरमा

निक्षेपकर्ताको पैसा जग्गा बेचेर तिर्ने सुधिर बस्नेतको प्रस्ताव, ६० दिनभित्र विवरण नबुझाए पैसा नपाइने

काठमाडौं । ओरियण्टल सहकारीले आफ्ना निक्षेपकर्तालाई निक्षेप वापतको रकम उपलब्ध गराउने भन्दै त्यसका लागि फराम भर्न अनुरोध गरेको छ । ओरियण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेप फरफारक हुन बाँकी रहेका

खुले होटल,खुलेनन् होमस्टे

काठमाडौं । ४महिनापछि सूर्योदय नगरपालिकास्थित श्री अन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको होमस्टे भने यो महिना भर नखुल्ने भएका हुन् । कोरोनाको त्रास