पर्यटन बोर्डको फोटो प्रतियोगिताः चाडपर्वका फोटो पठाएर १०

काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । चाडपर्वको समयमा केही सकारात्मकता र केही सृजनशीलताका लागि बोर्डले चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको

सौराहाका होटल बिहीबारदेखि खुल्ने     

चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।

कलङ्की-नागढुङ्गा सडकमा मर्मत शुरु   

काठमाडाैं । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि

कोरोनाका कारण वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प   

काठमाडाैं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि

कोभिड महामारीबीच विमानस्थलमा भए यी ४ महत्वपूर्ण काम

काठमाडाैं ।  कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक

होटल, रेष्टुराँ र ट्राभल व्यवसाय असोज १ गतेदेखि खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल, रेष्टुराँ तथा ट्राभल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले

हिमाल आरोहण र पदयात्रा गर्न आउने पर्यटकका लागि अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हिमाल आरोहरण र पदयात्रा गर्न आउने विदेशी पर्यटकलाई अनुमति दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिए ।

आन्तरिक हवाई उडान असोज १ गतेदेखि खुल्ने

काठमाडौं । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान असोज १ गतेदेखि सञ्चालन हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय

साना व्यवासायीले मन्त्री भट्टलाई भेटेर भने- नाकामा रोकिएका कन्टेनर ल्याउन पहल गरिदिनु पर्‍यो

काठमाडाैं । व्यवसायीहरुले कोभिडका कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले

कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुराष्ट्रिय कम्पनी ह्वासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय