आन्तरिक ऋण उठाउन सक्दैनन् प्रदेश सरकार, ३ वर्षमा

काठमाडौं । पछिल्लो ३ वर्षयता कुनैपनि प्रदेश सरकारले आन्तरिक ऋण उठाउन नसकेको देखिएको छ । हरेक आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले आन्तरिक ऋणलाई बजेट स्रोतका रुपमा देखाएपनि परिचालन भने नगरेको

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास सम्बन्धी छुट्टै कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा

एयर इण्डिया टाटालाई दिने मोदीको तयारी, कोरोनाका कारण प्रभावित हुनसक्छ प्रक्रिया

एजेन्सी । भारतको राष्ट्रिय ध्वजावहाक एयर इण्डिया बिक्री गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय ध्वजावहाकलाई निजीकरण गर्ने योजना नरेन्द्र मोदी सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् घोषणा गरेको हो

बजेटमा महामारी असरः अर्थसमितिले तयार पार्न सकेन सरकारलाई दिनुपर्ने सुझाव प्रतिवेदन

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सरकारलाई दिनुपर्ने सुझाव प्रतिवेदन अझै तयार पार्न सकेको छैन । कोभिड १९ महामारीका कारण समितिको बैठक

कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोडको सहमति

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

के बजेट अध्यादेशबाट आउँछ ? प्रम ओलीले भने- प्रतिनिधिसभा जीवितै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बजेट नल्याउने संकेत गरेका छन् । आइतबार पत्रकारहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जीवितै भएकाले सदनमै बजेट पेश गरिने बताए । पत्रकारहरुले सिंहदरबारमा

कोरोनाले ३५ खर्ब डलरको योगदान गर्ने उड्डयन क्षेत्र थला परेपछि आयो ‘खोप राहदानी’को चर्चा

काठमाडौं । संसार नै कोरोनाका कारण समस्याग्रस्त भएको छ । पर्यटन उद्योग तथा हवाई उड्डयन क्षेत्र सबै नराम्ररी प्रभावित भएका छन् । आम मानिस गत वर्षदेखि करिब–करिब घरमै छन् ।

लेखा समितिको निर्देशनविपरित फास्ट ट्रयाकको सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित नेपाली सेनाले काठमाडौं तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । सार्वजनिक लेखा समितिले

वैशाखको कर असुली ९५.३३ प्रतिशत, अन्तःशुल्क सवा १ अर्बले कम उठ्यो

काठमाडौं । कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ कर उठेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल

साढे ९५ अर्बको सवारीसाधन र पार्टपुर्जा आयात, २७ प्रतिशतको वृद्धि

काठमाडौं । नेपालमा सवारीसधान, पार्टपुर्जा र टायरको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको