स्वास्थ्य संकटका बेला कस्तो आउँदैछ राजस्व र कर

काठमाडौं । सरकारको राजस्व नीति, कर सम्बन्धी नीति, कर संरचना र कार्य प्रक्रियाबारे सुझाव दिन दिन गठित नेपाल राजस्व परामर्श विकास समितिले आफ्नो पहिलो प्रतिवेदन सरकारलाई बुझाएको छ । आगामी

फास्टट्रयाक ठेक्का प्रकरणः ओलीको आडमा संसदमाथि सेनाको दादागिरी, निर्देशन पुनर्विचार गर्न पत्र

काठमाडौं । काठमाडौं-तराई फास्टट्रयाकको सुरुङमार्ग र अग्ला पुल निर्माण सम्बन्धी दोस्रो प्याकेज रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशनमा पुनर्विचार गर्न अनुरोध गर्दै नेपाली सेनाले पत्र लेखेको छ ।

कोरोना असरः तारा एयरको आम्दानी ७७ प्रतिशतले घट्यो

काठमाडौं । तारा एयरको आम्दानी ७७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण आन्तरिक उडान बन्द हुँदा त्यसको सिधा असर कम्पनीको आम्दानीमा परेको हो । कम्पनीका अनुसार अपरिष्कृत वित्तीय विवरण

कोरोनाले साढे ३ लाख सवारी साधन थन्किए, १० लाख यातायात मजदुर बेरोजगार

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीले संक्रमण बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा गरेको छ । निषेधाज्ञा लागू गरेसँगै देशभरका साढे तीन लाख बढी सवारी साधन ग्यारेजमा थन्किएका छन्

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रीकरण आवश्यक, मन्त्रालयले एक पालिका एक नर्सरी नीति ल्याउने

काठमाडौं । नेपाल एक कृषि प्रदान देश भनिएपनि विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । देशको करिब ६५ प्रतिशत जनसंख्या यस क्षेत्रमा आश्रित भए पनि आयातमै निर्भर हुनुपर्ने बाध्यता

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण

चीनबाट २ दिनमा ९७५ अक्सिजन सिलिण्डर ल्याइयो, आज फेरि चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौं । चीन सरकारको सहयोगमा प्राप्त अक्सिजन सिलिण्डर लिनका लागि नेपाल एयरलाइन्स आज र भोलि फेरि चीन जाने भएको छ । पहिलो चरणमा ४०० थान अक्सिजन सिलिण्डर ल्याएको नेपाल एयरलाइन्सले

शक्तिशाली चक्तवातका कारण हिमाल आरोहण रोक्न सिफारिस

काठमाडौं । अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘टाउकटे’ अझ विकसित हुने क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएकाले हिमाल आरोहण तत्कालका लागि रोक्न सिफारिस गरिएको छ ।

संविधान उल्लंघन गर्दै सरकार, प्रि-बजेट छलफल गर्नै नदिइ बजेट ल्याउने तयारी

काठमाडौं । सरकारले संविधानको उल्लंघन तथा संसदको मर्यादा विपरीत प्रि–बजेट छलफल छलेको छ । वैशाख २७ गते विश्वासका मत लिनका लागि विशेष अधिवेशन बोलाइए पनि प्रि-बजेट छलफलका लागि भने संसद

आन्तरिक ऋण उठाउन सक्दैनन् प्रदेश सरकार, ३ वर्षमा कुनै पनि प्रदेशले ऋण लिएनन्

काठमाडौं । पछिल्लो ३ वर्षयता कुनैपनि प्रदेश सरकारले आन्तरिक ऋण उठाउन नसकेको देखिएको छ । हरेक आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले आन्तरिक ऋणलाई बजेट स्रोतका रुपमा देखाएपनि परिचालन भने नगरेको