पूर्व-पश्चिम राजमार्गलाई १५ अर्ब ३४ करोड,

काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ३४ करोड बजेट विनियोजन भएको

सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने युवराज खतिवडाको नीति खारेज

काठमाडौं । सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई सुम्पिने युवराज खतिवडाको नीति खारेज भएको छ । चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड, कोरोनाको खोप किन्न २६ अर्ब ७५ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बराबर विनियोजन गरेको छ । यो गत आवको तुलनामा

सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र २९ हजार ४

सेजमा उद्योगको आकर्षण बढाउन ४०% सम्म उत्पादन आन्तरिक बजारमा बेच्दा हुने

काठमाडौं । विशेष विशेष आर्थिक क्षेत्र (सेज)मा रहेन उद्योगबाट उत्पादित वस्तु आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइने भएको छ । सरकारले सेजमा उद्योगको आकर्षण बढाउनको लागि निर्यातको कडा सीमालाई

काठमाडौंमा प्रदुषण घटाउन उद्योगलाई मकवानपुरमा सारिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सार्ने घोषणा गरेको छ । काठमाडौंबाट मकवानपुरमा जाने उद्योगले १० वर्षसम्म निशुल्क जग्गा प्रयोग गर्न पाउने छन् । यस्तै ति उद्योगको लागि

कृषि मन्त्रालयको बजेट ४५ अर्ब ९ करोड, ९ जिल्लामा ‘मिसन ओखर’ कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । सरकारले सोलुखुम्बु, जाजरकोट, बैतडी

सपिङ मलमा प्लास्टिक प्रयोग नपाइने

काठमाडौं । सपिङ मलमा प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सपिङ मल लगायतका ठूला व्यवसायिक भवनमा प्लास्टिक प्रतिबन्ध लागेको घोषणा गरेका छन् । यस्तै ४० माइक्रोनभन्दा

रासायनिक मलका लागि १२ अर्ब बजेट, तीनवर्षभित्र नेपालमै कारखाना खोल्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले रासायनिक मलमा अनुदान दिन ११ अर्ब

५ प्रतिशत ब्याजदरमा १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जा वितरण गर्न १३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन गरी सो रकम सरकारी अनुदानमा कर्जा