बिलेटमा अन्तःशुल्क बढाउने निर्णयप्रति सांसद रुष्ट, स्वदेशी उद्योगलाई
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टील उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तःशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् । समितिको बैठकमा सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान