पृथ्वी राजमार्ग बिस्तारः ६ हजार रुख काट्न शुरु,

काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड बिस्तारका लागि रूख काट्न शुरु गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन बिस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको आयोजनाले जानकारी दिएको छ ।

यसपालीको तिहार महंगीको चपेटामा, अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडौं । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै

तरलता अभावले लोनको रोटेशनमा समस्या भयो: परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले तरलता (लगानीयोग्य रकम) अभावले लोनको रोटेशनमा समस्या भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अधिकारसँगको भेटमा अध्यक्ष अग्रवालले यस्तो बताएका

निर्माण शुरु भएको ६ दशकपछि कान्ति लोकपथको निर्माण अन्तिम चरणमा, १ अर्ब लागत थपियो

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकका रुपमा लिइएको कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको ६ दशकपछि आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

करको दायरामा आउनेहरु ४० लाख नाघ्दापनि किन बढ्न सकेन व्यवसायीक प्यान लिनेको संख्या ?

काठमाडौं । हाल स्थायी लेखा नम्बर लिने करदाताहरुको सङ्ख्या ४० लाख नाघेको छ । आयकर ऐन, २०५८, अनुसार रोजगारी, लगानी तथा व्यवसाय गर्ने जोसुकै व्यक्ति वा संस्थाले अनिवार्यरुपमा स्थायी लेखा

नेपालमा लगानी भित्राउन बेलायतका एनआरएनलाई प्रधानमन्त्री देउवाको आग्रह

लण्डन । नेपालमा लगानी भित्राउन बेलायतका गैर आवासीय नेपाली(एनआरएन)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । कोप २६ सम्मेलनमा भाग लिन लण्डन आएका प्रधानमन्त्री देउवाले एनआरएनएले गरेको कार्यक्रममा नेपालमा लगानी

कोटा पाएका व्यवसायीको भुक्तानी भएपछि सुपारी,मरिच र केराउको आयात रोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोटा पाएका व्यववसायीको भुक्तानी भएपछि सुपारी,मरिच तथा केराउको आयात रोकेको छ । शुक्रबारको दिन केराउ,मरिच तथा सुपारी र मरिचमा आयातको लागि डलर सटही गर्न परिपत्र

बसाइँसराइले सुनसरीमा घरजग्गाको कारोबार अत्यधिक, मासिक २८ सय बढी किनबेच

काठमाडौं । कोभिडपछिको घर जग्गाको उच्च कारोबार र राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले घरजग्गा कारोबारबाट मासिक ८ खर्ब राजश्व संकलन हुन थालेको छ । उच्च रुपमा

चरिकोट-मुडे सडक बिस्तार ६ वर्षसम्म अलपत्र, व्यवसायीका कारणले स्थानीयले सास्ती भोगे

काठमाडौं । लामोसाँघु-जिरी सडक खण्डमा पर्ने मुडे-चरिकोट खण्ड बिस्तार शुरु भएकोे ६ वर्ष बित्दासमेत अलपत्र अवस्थामा छ । यो आयोजनाको ठेक्का २ वर्षमा काम सक्ने गरीे ठेकेदार कम्पनीले जिम्मा लिएको

बिलेटमा अन्तःशुल्क बढाउने निर्णयप्रति सांसद रुष्ट, स्वदेशी उद्योगलाई धराशायी बनाउन लागेको आरोप

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टील उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तःशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् । समितिको बैठकमा सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान