विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । क्यानले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससहित अन्य १८ वटा विदेशी विमानको उडान

काठमाडौं-बैंकक हवाई उडान फेरि शुरु हुँदै

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैंकक हवाई उडान फेरि शुरु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका

कात्तिकमा कोभिडपछिकै कम घरजग्गा कारोबार, साढे ५ अर्ब राजश्व संकलन

काठमाडौं । कात्तिक महिनामा कोभिडपछिकै कम घरजग्गा कारोबार भएको छ । औसतमा मासिक ६० हजारभन्दा बढीको हाराहारीका घरजग्गा कारोबार हुँदै आएकोमा कोभिडपश्चात हालसम्मकै कम कारोबार भएको हो । भूमि व्यवस्थापन

जोरपाटी-सुन्दरीजल सडकमा १ किलोमिटर कालोपत्रे गरियो

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डमा पर्ने १ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रेको काम शुरु गरिएको

लक्ष्यभन्दा १० अर्ब बढी राजस्व संकलन, आन्तरिकतर्फ भ्याटको पूरा भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा राजस्व संकलन लक्ष्यभन्दा १० अर्बले बढी भएको छ । अर्थमन्त्रालयका अनुसार कात्तिक ३० गतेसम्ममा भन्सार महशुल, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, आयकर

ठूला योजना सञ्चालनमा हुने अवरोध हटाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा

कर प्रणालीलाई व्यवस्थित बनाउन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा केन्द्रीत भई कर प्रणालिलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको

कानून नबन्दा रेल चल्न सकेन, ६ अर्बबढी लगानी जोखिममा

काठमाडौं । मुलुकमा रेल सञ्चालन हुने भयो भनेर अघिल्लो सरकारले धुमधामसहित जनकपुर–जयनगर रेलेका उद्घाटन गर्यो । भारतबाट रेल पनि आयो । तर, शासन सञ्चालनमा बसेकाहरु रेल गुडाउन आवश्यक कानून चाहिन्छ

सीडी रेसियोमा लचक हुन बैंकर्स संघको माग, कर्जामा संयमित हुन गभर्नरको निर्देशन

काठमाडौं । नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीसँग कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा लचकता अपनाउने नीति लिन माग गरेको छ । संघका अध्यक्ष अनिल उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारीसँग भेट

अर्थमन्त्रीले भने-करमा देखिएको समस्या समाधान गर्ने संयन्त्र बनाउँछु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् ।बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई