चार महिनामा ७ खर्बको वैदेशिक व्यापार, कात्तिक महिनामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालले ७ खर्ब ३२ अर्ब

पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि स्वीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक

तरलता अभाव समाधान नभए ओत लाग्ने अवस्था आउन सक्छः गभर्नर

काठमाडौं । कोरोना महामारीका कारण गम्भीर धक्का पुगेपनि यतिबेला अर्थतन्त्रको पुनरुत्थान राम्रोसँग भइरहेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ५.९ प्रतिशतले संकुचन देखिएको छ । गत वर्ष ३.५ प्रतिशतले संकुचन

‘सहकारीको १४.७५ % सन्दर्भ ब्याजदर कम गरेर उद्यमशीलतामा जोड दिनुपर्छ’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले

तरलता व्यवस्थापनका लागि काम गरिरहेका छौंः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा आफूहरु लागेको बताएका छन् । बुधबार नाफिजले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विश्वभरनै मूल्यवृद्धिमा चाप बढ्दा तरलतामा समस्या

ड्युटी आवरभित्र रुकुम पुगेर फर्कने अवस्था नभएपछि नेपालगञ्जमा अवतरण गरिएको होः निगम

काठमाडौं । काठमाडौं–रुकुम (सल्ले) का लागि उडान भएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा नेपाल वायुसेवा निगमले ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज नसक्ने अवस्था भएपछि नेपालगञ्जमा अवतरण भएको स्पष्टिकरण

पाँचतारे होटल ‘हायात प्लेस’ले आइपीओ जारी गर्ने

काठमाडौं । केही साताअघिदेखि सञ्चालनमा आएको पाँचतारे होटल हायात प्लेसले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १००

पुँजीगत खर्च बढाएर विकासको काम अगाडि बढाउछौंः अर्थमन्त्री

काठमाडौं । पुँजीगत खर्च गर्न नसकेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा

नेप्सले बनाउँदै छ डिजिटल सेवाको ‘हाटबजार’, छिट्टै नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाडौं । ६ वर्षअघि सेवा शुरु भएकाे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुलुकको डिजिटल भुक्तानीमा थुप्रै नयाँ प्रविधि ल्याइसकेको छ । उसले बैंकिङ क्षेत्रका यस्ता प्रविधि ल्याएको छ, जुन विकसित

कालिगण्डकी करिडोरमा ७०% काम पूरा, अन्य २ करिडोरमा २८% मात्रै

काठमाडौं । सडक मार्गको निर्माणपछिनै अन्य विकासका पूर्वाधारहरुले गति लिने हुँदा सडक निर्माणकार्य सर्वोपरिरुपमा अपरिहार्य हुन्छ । त्यस्तै उत्तर–दक्षिण लोकमार्ग राष्ट्रिय गौरवका सडक आयोजनामध्येको एक हो । यो आयोजनामा निर्माणको