पुँजीगत खर्च नहुँदा अर्थमन्त्री असन्तुष्ट, भने- अब नयाँ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा हुन नसकेपछि नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/७९ को प्रथम प्रगति समीक्षा एवम्

कोरोनापछि ८७.२% उद्योग व्यवसाय पूर्ण सञ्चालनमा, उत्पादन ७४.७% पुग्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार कात्तिक दोस्रो सातासम्म आइपुग्दा २०७७ असारको तुलनामा उद्योग÷व्यवसायको

विद्यालयमा कृषि, गाई, कुखुरा फर्म र बगैँचापनि हुनुपर्योः मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्मा यस्तो बताएका हुन् । ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म,

चार महिनामा ७ खर्बको वैदेशिक व्यापार, कात्तिक महिनामा निर्यातमा संकुचन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालले ७ खर्ब ३२ अर्ब

पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि स्वीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक

तरलता अभाव समाधान नभए ओत लाग्ने अवस्था आउन सक्छः गभर्नर

काठमाडौं । कोरोना महामारीका कारण गम्भीर धक्का पुगेपनि यतिबेला अर्थतन्त्रको पुनरुत्थान राम्रोसँग भइरहेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ५.९ प्रतिशतले संकुचन देखिएको छ । गत वर्ष ३.५ प्रतिशतले संकुचन

‘सहकारीको १४.७५ % सन्दर्भ ब्याजदर कम गरेर उद्यमशीलतामा जोड दिनुपर्छ’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले

तरलता व्यवस्थापनका लागि काम गरिरहेका छौंः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा आफूहरु लागेको बताएका छन् । बुधबार नाफिजले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विश्वभरनै मूल्यवृद्धिमा चाप बढ्दा तरलतामा समस्या

ड्युटी आवरभित्र रुकुम पुगेर फर्कने अवस्था नभएपछि नेपालगञ्जमा अवतरण गरिएको होः निगम

काठमाडौं । काठमाडौं–रुकुम (सल्ले) का लागि उडान भएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा नेपाल वायुसेवा निगमले ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज नसक्ने अवस्था भएपछि नेपालगञ्जमा अवतरण भएको स्पष्टिकरण

पाँचतारे होटल ‘हायात प्लेस’ले आइपीओ जारी गर्ने

काठमाडौं । केही साताअघिदेखि सञ्चालनमा आएको पाँचतारे होटल हायात प्लेसले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १००