७ वर्षभित्र गरिबी अन्त्य भएर समाजवाद आउँछः अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य

चाउचाउ प्रेमीलाई करेन्टको ट्वाक्क पिरो स्वाद, दैनिक २० लाख प्याकेट उत्पादन, ८ मुलुकमा निर्यात

काठमाडौं । दुई वर्षअघि कोरियन रामेन चाउचाउ बजारमा छ्यापछ्याप्ती देखियो । एकै प्रकारको चाउचाउ खाइरहेका नेपाली उपभोक्तालाई ‘कोरियन हट स्पाइसी’ रामेनले स्वादै परिवर्तन गरिदियो । ट्वाक्क पिरो स्वाद चाउचाउ पारखीको

मौद्रिक सर्वेक्षणमा सञ्चय कोष र नागरिक लगानी कोषको कारोबार समेटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरबैंकिङ कारोबार गर्ने निकायको वित्तीय अवस्थालाई मौद्रिक सर्वेक्षणमा समावेश गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले आवश्यक प्रकृया अघि बढाएको छ । नेपाल राष्ट्र

२५ लाख लगानीमा पर्यटन प्रवर्द्धन गर्ने ‘माई सांग्रिला’ भिडियो सार्वजनिक

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि माई सांग्रिला नेपाल नामक भिडियो सार्वजनिक भएको छ ।   विश्वभर नेपालको पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यसहित ६ मिनेट ५१ सेकेन्ड लामो भिडियो युट्युवमा हाइलाइट्स

बीमा समितिको पुनर्बीमा सम्बन्धी निर्देशनले कम्पनीको अधिकार खोसियो

काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले केही दिनअघि सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा नेपालमा रहेका पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दिएको छ । कम्पनीहरुलाई आफूले आर्जन

इच्छाराज तामाङसँग १२ अर्बको सम्पत्ति भेटियो

काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले सरकारी वकिलमा प्रतिवेदन बुझाएको छ । ब्यूरोले बुझाएको प्रतिवेदनमा १४९३ वटा उजुरीबाट ५ अर्ब ६५ करोड रुपैयाँ

सामाजिक सुरक्षा कोषले वितरण गर्यो ५२ आश्रित परिवारलाई आजीवन पेन्सन

काठमाडौं । सामाजिक सुरक्षा कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा कोषमा आबद्ध भएका श्रमिकको विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजीवन पेन्सन वितरण गरेको छ । कोषले काठमाडौं,

सामाजिक सुरक्षा कोषलाई असफल भन्न मिल्दैन

सामाजिक सुरक्षा कोषको औपचारिक शुरुवात भएको मंसिर ११ गते तीन वर्ष पुगेर ४ वर्षमा प्रवेश गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँयुगको शुरुवात’ भन्दै भन्दै तामझामका साथ कोषको

सामाजिक सुरक्षा कोषको योगदानः श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सुधार

काठमाडौं । कुनैबेला औद्योगिक क्षेत्र यस्तो अशान्त थियो, जसले रोजगारदाता र श्रमिक दुबैलाई निराश बनाएको थियो । जहिलेको मजदुर आन्दोलन, बन्द–हड्ताल, तालाबन्दीले कतिपय उद्योग बन्दनै भए । श्रमिक आफैले रोजगारी

४ वर्ष लाग्दापनि भएन नयाँ युगको शुरुवातः साढे ३% प्रतिष्ठानमात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ शुरु गरेको सामाजिक सुरक्षा कोषको कार्यक्रमले अपेक्षाकृत सफलता प्राप्त गर्न चुकेको छ । तत्कालीन समयमा केपी ओलीले आफ्नो