हेलिकोप्टरमा सगरमाथा, अन्नपूर्ण र मर्दी बेसक्याम्प घुम्न कति

काठमाडौं । ट्रेकिङ मन पराउनेहरुका लागि अन्नपूर्ण, मर्दी र सगरमाथा आधार शिविर प्रमुख गन्तव्य हुन् । पोखरा हुँदै अन्नपूर्ण र मर्दी बेसक्याम्पसम्म पुग्न सकिन्छ भने सगरमाथा आधार शिविर जानका लागि

१५९ वटा देशसँग नेपालको वैदेशिक व्यापार, २८ वटासँग मात्रै नाफामा

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालले ८ महिनाको अवधिमा सो रकम

रुस-युक्रेन युद्धः युक्रेनमा ५६५ अर्ब डलरको क्षति, ७८८६ किमी सडक ध्वस्त

एजेन्सी । रुस–युक्रेनबीच युद्ध शुरु भएको ३४ दिन पुग्यो । यसबीचमा दुबै देशले ठूलो क्षति बेहोरेका छन् । रुसी सेनाले लगातार युक्रेनका सहरहरुमा मिसाइल आक्रमण गरिरहेको छ । जसबाट अहिलेसम्म

कोरोना संक्रमणमा नयाँ कम्पनी खोल्नेको उत्साह, दुई वर्षमा थपिए ४७ हजार कम्पनी

काठमाडौं । मुलुक कोरोना संक्रमणमा गुज्रिरहेको बेला नयाँ कम्पनी खोल्नेहरुको उत्साह भने बढेको छ । उद्योग व्यवसाय सञ्चालनमा लागि कम्पनी दर्ता गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार कोरोना संक्रमणको दुई

पर्यटन बोर्डका सीईओ रेग्मी निजी कम्पनीको अध्यक्ष प्रकरणः मन्त्रालयले शुरु गर्यो छानविन, कारबाहीको तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको अध्यक्ष भएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन सुरु गरेको छ । गत

नेपालमा पनि भारतमा जस्तै क्रिप्टोमा कर लगाउन सम्भव छ ?

संसारका कैयन देशलाई टाउको दुखाई बनेको क्रिप्टो करेन्सी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपाल सरकार भने अलमलमा देखिन्छ ।काठमाडौं । चैत १३ गते अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधि

एड्भेन्चर हब बन्दै त्रिशुली रिभरसाइड रिसोर्ट

धादिङ । पृथ्वी राजमार्गको ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सन्चालनमा ल्याएको छ । काठमाडौंबाट ७० किलोमिटर दुरिमा रहेको पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा

उत्तरी नाकाबाट हुने व्यापारमा सहजीकरण गर्ने चीन सरकारको आश्वासन, व्यापारी उत्साहित

काठमाडौं । चीन सरकार नेपालसँग जोडिएका नाकाबाट व्यापार विस्तारमा सकारात्मक बनेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले चीन सरकार उक्त नाकाबाट व्यापार विस्तार गर्न सकारात्मक

कोरोना अवधिमै ७३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा मात्रै ३० अर्ब बढी

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मर्का परेको क्षेत्र हो पर्यटन । केही होटल व्यवसाय बन्द भए । पर्यटन आगमन नहुँदा धेरै पर्यटन व्यवसायी पलायन पनि भए

चौधरी फाउण्डेसनद्वारा निर्मित एकीकृत बस्ती हस्तान्तरण

काठमाडौं । उद्योगी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् । गिरानचौरमा आयोजित कार्यक्रममा