सबै स्थानीय तहले आज बजेट ल्याउदै

काठमाडौं । आज शुक्रबार ७५३ स्थानीय तहले नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउँदैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज सबै तहले बजेट ल्याउन लागेका

नेपाल वायसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपु ज्वारचनलाई

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धमा क्याप्टेन दीपु ज्वारचनलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको निर्णय बमोजिम पर्यटन मन्त्रालयले आज अस्थायी रुपमा ज्वारचनलाई नियुक्त गरेको हो । पर्यटनमन्त्रीका स्वकीय सल्लाहकार हेमन्त

डलरको भाउ हालसम्मकै उच्च, एक डलरकै १२५.७२ रुपैयाँ

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बिहीबारको विनिमय दरअनुसार एक अमेरिकी डलर बराबर खरिद मूल्य १२५.१२

कित्ताकाट हालसम्मकै उच्च, करिब ५०% किनबेच

काठमाडौं । देशभर जग्गाको कित्ताकाट गर्नेको प्रवृत्ति निकै डरलाग्दो अवस्थामा पुगेको छ । अहिले सबैभन्दा बढी सहरी क्षेत्र र तराई क्षेत्रमा उच्चरुपमा कित्ताकाट भएको सरकारी तथ्याङ्क छ । भूमि व्यवस्थापन

कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन

काठमाडौं । वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी

यी हुन् नेपालले व्यापार नाफा गरेका २९ मुलुक, सबैभन्दा धेरै नाफा भियतनामसँग

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा विश्वका १६५ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले दुई पक्षीय व्यापार गरेका यी मुलुकमध्ये अधिकांश देशसँग व्यापार घाटा

यी हुन् सात प्रदेशका डिजिटल कार्यक्रमः हात हातमा प्रदेश सरकार पुर्याउने घोषणा

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । सात प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै विभिन्न

प्रधानमन्त्री पत्नी आरजु राणा २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

कुश्मा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको ‘द क्लिफ प्रालि’को रिसोर्ट परिसरमा निर्मित स्काइक्याफेमा बसेर चियापान गरेकी छन् । कालीगण्डकी नदि खोँचमा नदिदेखि २५५ मिटर

सेवा बन्द गर्ने निर्णयमा आत्मालोचना गर्छौ, अब उडान अवरुद्ध नगर्ने प्रण गर्दछौंः बुध्द एयर

काठमाडौं । बुध्द एयरले आगामी दिनमा आफ्नो कारणले हवाई उडान सेवा अवरुद्ध नगर्ने प्रण गरेको छ । मंगलबार दिनभर विमान कम्पनीहरुले हवाई उडान बन्द गर्ने गरी गरेको घोषणाले यात्रुहरुले दुःख

विहानैदेखि शुरु भयो आन्तरिक उडान, आफ्नै अडानमा १० घण्टा टिकेन संघ

काठमाडौं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति