व्यवसायीक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने

काठमाडौं । सरकारले व्यवसायिक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी गरेको छ । विगतमा पनि व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो ग्याँस प्रयोग गर्ने निर्णय

बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन मन्त्री झाँक्रीलाई मेयर साहको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शहरी विकास मन्त्रालयलाई फोहोर फाल्न बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल फाल्नका लागि स्थानीयबासीसँग सहजीकरण गरिदिन

१० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । आयल निगमले १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लिटरमा लिने १० रुपैयाँको पुर्वाधार कर हटाएपछि १० रुपैयाँले मूल्य घटेको हो । नयाँ मूल्य

चुनावमा नेतालाई जिताउन स्वेच्छाचारी ढंगले बजेट विनियोजन गरियोः भिम रावल

काठमााडैं । सांसद भिम रावलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा अमुक नेतालाई आगामी निर्वाचनमा जिताउन स्वेच्छाचारी ढंगले बजेट विनियोजना गरेको बताए । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका

७ प्रदेशलाई १ खर्ब बढी बजेट: बागमतीलाई धेरै, गण्डकीलाई सबैभन्दा थोरै बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ७ वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ । ७ वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा

गाँउपालिकालाई करिब डेढ खर्ब, महानगरलाई १० अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश, स्थानीय तह र पालिकाहरुलाई ४ खर्ब २९ अर्ब ८३ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आवका

सरकारको नयाँ नीतिले स्वदेशी स्यानिटरी प्याड उद्योग धराशायी हुँदै, ६ अर्ब लगानी जोखिममा

काठमाडौं । केही महिनाअघि ‘रातो कर फिर्ता गर’ भन्दै सडक बिरोध निकै चर्कियो । कोरोना संक्रमणको बेला सरकारले स्यानिटरी प्याडमा कर बढाएको भन्दै त्यसको बिरोधमा सडक तातेको थियो । यसैबीचमा

किसानलाई पेन्सन दिने सरकारको घोषणाबारे कृषि मन्त्रालय नै बेखबर, कसरी पाउँछन् किसानले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले किसान पेन्सन योजना शुरुवात गर्न किसान हित कोष स्थापना घोषणा गरेका

अर्थमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्न- आयोजना गिजोल्दा तपाईंहरुलाई किन आनन्द आउँछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकारका अर्थमन्त्रीले आयोजना निर्माणा अस्थिर नीति अंगालेको आरोप लगाएका छन् । बिहीबार बजेटमाथि संसदमा बोल्दै ज्ञवालीले सरकाकोे भनाइ र गराइमा

नेपालमा भएको १ अर्ब २७ करोड टन चुनढुंगा स्वदेशी सिमेन्ट उद्योगलाई कति वर्षसम्म पुग्ला ?

काठमाडौं । नेपाल चुनढुंगाा खानीको धनी देश हो । यही चुनढुंगा प्रयोग गरेर सिमेन्ट उद्योगहरुले सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छन् । सरकारी तथ्यांकअनुसार नेपालको विभिन्न जिल्लामा १ अर्ब २७