चितवनमा बढ्यो जग्गाको पल्टिङ

चितवन । चार वर्ष अघि भू–उपयोग नीति बने पनि ऐन आउन नसक्दा कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको छ । भूकम्प र तराई आन्दोलनको न्यून प्रभाव, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीजस्ता

किसानले मौसम सम्बन्धी सूचना मोबाइलबाट पाउने

पाल्पा । किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका छन् । कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले

एनजीओ र आइएनजीओलाई जवाफदेही हुन पुनःनिर्माण प्राधिकरणको निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति

उद्योगमन्त्रीज्यू ! कार्यालयहरुलाई खर्चको अख्तियारी किन नदिएको ?

काठमाडौं । मन्त्रालयहरुले आफू मातहतका कार्यालयहरुलाई खर्च अख्तियारी नदिएका कारण पनि बिकास बजेट खर्च हुन ढिलाइ हुने गरेको छ । चालु आर्थिक बर्षको ६ महिना सकिँदासम्म पनि सबै मन्त्रालयहरुले आफू

गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा

गाईघाट । गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ । पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने

ग्यासको मुल्य वृद्धि फिर्ता गर्न माग

ठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले ग्यासको मुल्यबृद्धि फिर्ता गर्न माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँले बढाएको थियो । गत

भारतले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मंगलवार भारत सरकारले ल्याएको बजेटमा नेपाललाई ३ अर्ब ७५ करोड रुपैयाँ भारतीय रुपैयाँ अनुदान दिने

सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ ठेकदारलाई राख्यो कालोसुचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका २७ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको छ । ठेक्का लिएका कम्पनीहरुले समयमै निर्माण कार्य सम्पन्न नगरेको तथा गुणस्तरीय काम नगरेको पाइए पछि ठेकेदार कम्पनीलाई

ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डर २५ ले बढ्यो

काठमाडौं। खाना पकाउने एलपी ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डिर २५ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले हिजो बसेको संचालक समितिले आजदेखि लागु हुनेगरी ग्यासको मुल्य बढाएको हो । नयाँ मुल्य

एक वर्ष भित्रमा पुलको बीमा गर्न, विकास समितिले दियो निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुलहरुको बीमा गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई १ वर्ष भित्रमा पुलहरुको बीमा गर्न निर्देशन दिएको हो । राष्ट्रिय