भारतीय बजेटको प्राथमिकता कृषिमा, कस्तो पर्ला नेपालमा यसको

काठमाडौं । भारतले सन् २०१७/१८ को बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूलो रकम समेत बिनियोजन गरेको छ । भारतीय बजेटले कृषि तथा सम्बद्ध क्षेत्रमा १ लाख ८७ हजार २

रोल्पालगायत १० जिल्लाका द्वन्द्वपीडित किसानलाई अनुदान दिइने

रोल्पा । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ । हरेक

फेब्रुअरी महिनाभर ‘आयोडिन मन्थ’ मनाईँदै, आयोडिनयूक्त नूनबारे जनचेतना अभिवृद्धि गर्ने

काठमाडाैं । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उदेश्य अनुरुप सन् २०१७ को फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने

६ महिनामा ७१ लाख खर्च गर्नेलाई ४ महिनालाई किन चाहियो डेढ अर्ब ?

काठमाडौं । साउनदेखि पुस मसान्तसम्ममा सम्पूर्ण शक्ति लगाएर गरेको खर्च ७१ लाख ६५ हजार रुपैयाँ । अब फागुनदेखि जेठ मसान्तसम्ममा खर्च गर्नलाई चाहियो १ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ

हिमालय एअरलाईन्सले दोस्रो नयाँ विमान ल्यायाे

काठमाडौं । नेपाल र चिनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सकोे दोस्रो नयाँ विमान ए ३२० मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । जर्मनीबाट उडान गरिएको, नाइन एन–एएलभी रजिष्ट्रेशन नम्बरको

बिकास बजेट खर्च बढाउन अर्थले दियो यस्तो निर्देशन

काठमाडौं । बर्षको आधा समय सकिँदासम्म विकास बजेट खर्चको अवस्था दयनीय देखिएपछि अर्थमन्त्रालयले खर्च बढाउन विकासे मन्त्रालयहरुलाई विषेश निर्देशन दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्रिय योजना आयोगका

राष्ट्रिय गौरबका आयोजनाको विकास खर्चको अबस्था लज्जास्पद

काठमाडौं । राष्ट्रिय गौरबका आयोजनामै बिकास बजेट खर्चको अबस्था कमजोर देखिएको छ । ती आयोजनाले छुट्टयाइएको बजेटको निकै कम मात्रै खर्च गरेका छन् । मंगलबार अर्थमन्त्रालयले आयोजना गरेको पूँजीगत (बिकास)

राजमार्गका अधिकांश पुल जोखिममा, सबै पुलमा ‘क्रयास ब्यारियर’ राख्नैपर्ने सुझाव

बुटवल । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो । उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत

पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

रियो दि जेनेरो (ब्राजिल) । कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन् । विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै पूरातत्व विभाग

काठमाडौं । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम