सात महिनामा ट्राफिकद्धारा दुई करोड राजस्व सङ्कलन

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा दुई करोड ११ लाख

मोरङमा साना सिँचाइ कार्यक्रमलार्इ अनुदान

विराटनगर । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा ३६ लाख रुपैयाँ रकम किसानलाई अनुदानको रुपमा

तेत्तीस लाखको चिज बिक्री, यस वर्ष माग बढ्यो

बाबियाचौर(म्याग्दी)। घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा ३३ लाख रुपैयाँको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौँ । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन

गरिबी निवारण गर्न सवै दल एकमत हुनुपर्छ: गरिबी निवारण कोषका उपाध्यक्ष डा थापा

काठमाडौँ । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताएका छन् । उनको स्वागतका लागि

अर्गानिक तरकारी उत्पादनमा कमी, कृषकहरु विषादी प्रयोग गर्न बाध्य

रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन । विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम

खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले

डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी

चुनावका लागि अर्थले गर्यो १० अर्ब २९ करोड निकासा

काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ । सरकारले सोमबार निर्वाचनको घोषणा गरेको थियो । बिहीबार अर्थ मन्त्रालयले

जग्गाको लालपुर्जा छैन ? चिन्ता नगर्नुहोस् पुननिर्माण प्राधिकरणले अनुदान दिन्छ

बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा विवादका कारण

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको