जग्गाको लालपुर्जा छैन ? चिन्ता नगर्नुहोस् पुननिर्माण प्राधिकरणले

बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा विवादका कारण

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको

भ्रष्टाचार गरेको पुष्टि भएपछि आइएमएफका पूर्वप्रमुख साढे ४ वर्ष जेल

म्याड्रिड । अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ

आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै, स्थानीय माछा संरक्षण गर्न महोत्सव आयोजना

पोखरा। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी

आयुर्वेद अस्पताल निर्माण अलपत्र, रकम खर्च हुन नसकेर ‘फ्रिज’

धनगढी । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र

भादा खोला झोलुङ्गे पुलको उद्घाटन

बर्दिया । बर्दियाको धधवार गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ

अब सरकारी कार्यालयको भुक्तानी विद्युतीय प्रणालीमार्फत्

काठमाडौं । आइतबारदेखि सरकारी कार्यालयले विद्युतीय प्रणालीबाट मात्र भुक्तानी दिने भएका छन् । पहिलो चरणमा सिंहदरबारभित्र रहेका सरकारी कार्यालयले २५ हजारभन्दा माथीको भुक्तानी विद्युतीय प्रणालीमार्फत दिन लागेका हुन् । महालेखा

समाजबाद उन्मुख अर्थतन्त्र र संघीयता अनुकुल नीति बनाउन जुट्यो अर्थमन्त्रालय

काठमाडौं । नयाँ संबिधान जारी भएपछि संबिधान अनुकल हुने आर्थिक नीति नियम बनाउन अर्थमन्त्रालय जुटेको छ । अहिलेसम्म कार्यान्वयनमा रहेका आर्थिक नीति नियमहरु एकात्मक राज्य ब्यवस्था र बिकेन्द्रीकरण अनुरुपका भएकोले

पर्यटनको १० वर्षे रणनीति: वार्षिक २५ लाख पर्यटक, ३ खर्ब आम्दानी

काठमाडौं ।  सरकारले आगामी १० वर्ष भित्रमा पर्यटक आगमनदरमा तीन गुणाले बृद्धि गर्दै २५ लाख विदेशी पर्यटक पुर्याउने  महत्वकांक्षी लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० वर्षे