सोलुखुम्बुका भूकम्पपीडितसँग सम्झौता सुरु

सोलुखुम्बु । सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल, अधिकांश तालको अस्तित्व लोप हुने खतरा

कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला

फर्मबाट उत्पादित बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

लमजुङ । व्यावसायिकरुपले  बङ्गुरपालन गर्दै आएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उनको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उनले तीन वर्षअघि

दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

पर्वत। पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन

सगरमाथाको आधार शिविरमा २० आरोही समूह पुगे

सोलुखुम्बु। सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २०

म्यानमारले वैदेशिक लगानी भित्र्याउन विशेष कानुन बनायो

याङ्गुन। म्यानमारमा वैदेशिक लगानी भित्र्याउनका लागि म्यानमार सरकारले विशेष कानुन ल्याएको छ । सो कानुन बमोजिम म्यानमारले त्यहाँ विदेशी लगानीका लागि वातावरण पनि निर्माण गरेको जनाएको छ । म्यानमारले सन्

लक्षित वर्गमा स्वास्थ्य बीमा पुगेन

बागलुङ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम लक्षित वर्गमा पुगेको छैन । गरिबीका कारण स्वास्थ्य सेवाबाट वञ्चित परिवार नै बीमामा समाहित हुन नसकेका हुन्  । बीमा गर्नेमा अधिकांश धनी र

उखु खेतीलाई विस्थापित गरी केरा खेती गरिँदै

नवलपरासी  । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला

ई–वेस्ट म्यानेजमेन्ट गर्न प्राधिकरण रेगुलेटरी फ्रेमवर्कमा छलफल गर्दै

काठमाडौं। सरकारले विद्युतीय उपकरणहरुको प्रयोगपछिको अवस्थालाई व्यवस्थित गर्न नियमन गर्ने तयारी गरेको छ । यसको लागि नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले नियमन खाका रेगूलेटरी फ्रेमवर्क फर ई–वेस्ट म्यानेजमेन्टसम्बन्धी कन्सल्टेसन डकुमेन्ट तयार

नेपालीको भाते बानीले १६ अर्ब रुपैयाँ भारतले लग्यो

काठमाडौं । भात खानेबानीले नेपालीलाई परनिर्भर बढाउदै लगेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा भात खानको लागि मात्र १६ अर्ब २१ करोड रुपैयाँको चामल भारतबाट