फेवाताल किनारामा नववर्ष महोत्सव सुरु

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका ९ वटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ । प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण

बजार पाउन थालेपछि किसान किबी खेतीतर्फ आकर्षित

दोलखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् । किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई

एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी

सोलुखुम्बु । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् ।

निर्माण व्यवसायलार्इ व्यवस्थित बनाउन चुनौती

काठमाडौँ । निर्माण व्यवसायको क्षेत्रमा देशभर करिब २५ खर्ब रुपैयाँको लगानी व्यवसायीले गरेको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेन्ट, डोजरलगायत निर्माण सामग्रीका

खनिज खोज्न र उत्खनन् गर्न ५० कम्पनी इच्छुक

काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न क्षेत्रमा रहेका खनिजजन्य पर्दाथ उत्खन तथा खोज तलासमा निजी क्षेत्रलाई सहभागी गर्ने प्रक्रिया थालनी गरेको छ । विभागले त्यसका लागि १५ वटा

थप ४ जिल्लाका भूकम्प पीडितलाई अनुदान दिन थालियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका

पाथीभरा क्षेत्रको विकासका लागि झापावासीको सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने

‘अतिथि देवो भवः’ अभियान चितवनमा

चितवन । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित

अन्नपूर्ण आधार शिविर जाने पदमार्गको स्तरवृद्धि हुने

म्याग्दी । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको

आधुनिक मौरीपालनतर्फ किसान आकर्षित

डडेल्धुरा । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा