पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’अभियान

काठमाडौं । गैरआवाशीय नेपाली संघले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि आइतबारदेखि ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं, लुम्बिनी, पोखरा र चितवनबाट सुरु हुने सो अभियानमा नेपालका प्राकृतिक

विवादले रोकियो भैरहवा विमानस्थल निर्माण

भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार

हेटौंडा र उदयपुर सिमेन्टमा प्रतिवोरा २ रुपैयाँ सामाजिक उत्तरदायित्वअन्तरगत छुट्याईने

काठमाडौं । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी व्यवस्थालाई सरकारले आफैले कार्यान्वयन गर्न शुरु गरेको छ । यसका लागि उद्योग मन्त्रालयले हेटौडा र उदयपुर सिमेन्ट उद्योगबाट

इतिहासमै पहिलोपटक भयो वाइडबडी जहाज किन्ने सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्ने सम्झौता गरेको छ । अमेकिन लिजिङ कम्पनी एएआर कर्पोरेसन र निगमका अधिकारीहरुले शुक्रबार जहाज किन्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा निगमका

विदेशबाट पठाएको रेमिट्यान्स अब हुलाकबाट घरघरमा पुग्ने

काठमाडौँ । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । ‘विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याइन्छ,’ हुलाक विभागद्वारा

एघार हजारले स्वास्थ्य बीमा सेवा लिए

पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बीमा दर्ता प्रक्रिया

बजेट घोषणा गरेर मात्र प्रचण्डले सरकार छाड्ने: पूर्व अर्थमन्त्री पुन

रुपन्देही । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए

दोलखामा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी, वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग हुने

दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई

सगरमाथा चढ्न आइसफल डाक्टरले बाटो बनाए

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर  हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो

दैनिक एकहजार सवारी ट्राफिक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन,