दुबई पुर्याइएका ४४ नेपाली महिलाबारे सिआइबीले अनुसन्धान सुरु

काठमाडौं । भारत हुँदै युनाइटेड अरब इमिरेट्स युएईको दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको

महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा सचिव टंकमणि शर्मालाई सिफारिस गरेको छ । उनी अहिले प्रधानमन्त्री कार्यालयमा सचिव पदमा कार्यरत छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले

तीनकुने-एयरपोर्ट सडक खण्डमा आर्कषक बगैंचा बन्ने

काठमाडौं । काठमाडौं सहर अब हरित सहरको रुपमा विकसित हुने भएको छ । हरित सहरको रुपमा विकसित गर्नका लागि काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने-एयरर्पोट खण्डमा बगैंचा बनाउन लागेको हो । नेपाल

वेलवासमा मिनी पार्क निर्माण हुँदै

दमौली। तनहुँको व्यास नगरपालिका–१३ स्थित वेलवासमा मिनी पार्कको निर्माण कार्य सुरु गरिएको छ । व्यास नगरपालिकाको तीन लाख रुपैयाँ र जनश्रमदान ९० हजार रुपैयाँ गरी तीन लाख ९० हजार रुपैयाँको

कृषिजन्य सामाग्रीको अनौपचारिक व्यापार कम गर्नुपर्नेमा सरोकारबालाको जोड

काठमाडौं । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोन्मेन्ट (सावती) तथा कट्स इन्टरनेशनलले संयुक्तरुपमा नेपाल भारत सिमामा हुने गरेका केहि कृषिजन्य सामाग्रीहरुको अनौपचारिक व्यापार सम्बन्धमा गरिएको एक अध्ययनको निष्कर्षको

भूकम्पले कम प्रभावित १७ जिल्लामा करिब १ लाख लाभग्राहीले अनुदान पाउने

काठमाडौं । भूकम्प कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार दुई जिल्लाको ४ गाविस

अब १० लाख रुपैयाँ नभए आयात व्यवसाय गर्न नपाइने

काठमाडौं । के तपाई आयायतको व्यापार गरिरहनु भएको छ । छ भने तपाईंसँग न्यूनतम १० लाख रुपैयाँ पुँजी हुनैपर्छ । भन्सार विभागले आगामी साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम १०

भ्याटको अर्को समस्याः सरकारले पाउने साढे २ अर्बले बढ्दा फिर्ता दिनुपर्ने सबा १२ अर्बले बढ्यो

काठमाडौं । मूल्य अभिबृद्धि कर (भ्याट) मा अर्काे समस्या पनि देखिएको छ । विगत ५ बर्षमा सरकारले प्राप्त गर्ने भ्याट रकम सामान्य रुपमा बढेपनि सरकारले फिर्ता दिनुपर्ने रकम भने उल्लेख्य

मकैको बीउमा कृषकलाई अनुदान

सल्यान। जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका

यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी

काठमाडौँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा