ट्राफिक प्रहरीले पैदल यात्रीबाट २ दिनमै उठायो साढे

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ दिनमा जथाभावी बाटो काट्ने पैदल यात्रुबाट ८ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट जथाभावी बाटो काट्ने

सगरमाथामा अक्सिजन चोरको बिगबिगी, चोरिएका सिलिन्डर आधार शिविरमा बिक्री

सोलुखुम्बु। अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका

चेम्बरले भन्योः आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले हालै सार्वजनिक भएको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गरेको छ । चेम्बरले विज्ञप्ति जारी गर्दै आर्थिक बृद्धिको लक्ष्य वढी

७७ मजदुरहरुले मृत्युपर्यन्त अंगदान गर्ने

काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा र्निाण मजदुर यूनियन (क्युपेक नेपाल) आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मजदुर एवं उनीहरु आश्रित परिवारलाई निशुल्क

मर्स्याङ्दीमा डेढलाख माछाको भुरा राखियो

लमजुङ । मस्र्याङ्दी नदीमा एक लाख ५० हजार माछाको भुरा राखिएको छ । भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थलमाथि सो परिमाणको माछाको भुरा राखिएको हो । बाँधस्थलमाथि

डेढ शताब्दीपछि चिया क्षेत्रको सर्भेक्षण

इलाम। नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले  फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो

किसान व्यावसायिकरुपमा अलैँचीखेतीतर्फ आकर्षित

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ

नेपालीहरुको खानपानमा परिवर्तन आएको छः अध्ययन प्रतिवेदन

काठमाडौं । विगत १७ वर्षमा नेपालीहरुको आहार विविधतामा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । कृषि विकास मन्त्रालय र अन्तराष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले गरेको अध्ययनअनुसार नेपालीहरुको खानपानमा परिवर्तन आएको

३९ लाख रुपैयाँको लगानीमा झोलुङ्गे पुल बन्यो

म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल ३९ लाख रुपैयाँको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

नौ महिनाको अवधिमा चार ठूला कार्यक्रमः सिँचाइमन्त्री

काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्। मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नियुक्ति भएपछि चार महिना बुझ्न