एडिबीको नेपाल प्रमुखमा मुक्तोर खामुद्ख्नोभ नियुक्त

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)को नेपाल प्रमुखमा मुक्तोर खामुद्ख्नोभ नियुक्त भएका छन् । तत्कालीन प्रमुख केनिची योकोहामा अर्कै स्थानमा जिम्मेवारी लिएर गएपछि बैंकको नेपालको देशीय प्रमुख लामोसमयदेखि खाली रहँदै

खोला किनारका जग्गाधनी मर्कामा, २० मिटर छोडेरमात्रै घर बनाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकाको खोलामा जथाभावी भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ । नदी बहाव क्षेत्रलाई व्यवस्थित बनाउनका अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले खोलामा जथाभावी भौतिक संरचना

सिएफएलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा ६० लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक

रामपुर नगरपालिकामा सिटी बस सेवा शुरु

पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ । रामपुर क्षेत्रका जनतालाई सर्वसुुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पुर्याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस

एडीबीको १५ अर्ब सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एशियाली विकास बैंकको १५ अर्ब रुपैयाँ सहायता स्वीकार गर्ने भएको छ । सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने भएको हो।

तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

कलैया। चाल आर्थिक वर्ष २०७४/७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा

बागमती नदीको सभ्यतालाई संग्रालयमा राखिने

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता र धार्मिक महत्वको नदी बागमती संग्रालय निर्माण हुने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले बागमती संग्रालय निर्माण गर्ने भएको हो ।

सहर विकास गर्न सरकारले एडिबीसँग १५ अर्ब रुपैयाँ सहयोग लिने

काठमाडौं । सहरको विकास गर्नको लागि सरकारले एशियाली विकास बैंकसँग १५ अर्ब रुपैयाँ लिने भएको छ । बुधवारको मन्त्रीपरिषद्को बैठकले एडिबीको सहायता स्विकार गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकपछि

डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार

काठमाडौं । पोखराको फेवाताल किनारादेखि सराङकोटसम्म निर्माण हुने केवलकारको निर्माणकार्य बल्ल सुरु हुने भएको छ । केबलकार निर्माणका लागि कम्पनीले बटम र टप स्टेशनसम्मको ठेक्का चितवन कोईलाई दिएको हो ।

जहाज चार्टर गरेर नेपाली शरणार्थी फर्काउँदै जापान

काठमाडौं । तपाई जापान जानु भएको छ र आधिकारिक कागजात लुकाएर शरणार्थी बन्ने दाऊमा हुनुहुन्छ भने तपाईको दुःखको दिन सुरु भयो भन्ने ठाने हुन्छ । जापान सरकारले शरणार्थीको रुपमा आवेदन