गगन थापाको प्रस्ताबः नेपालीकै पैसाले यसरी बनाउन सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाले नेपालीकै पैसामा १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी आयोजना बनाउन सक्ने प्रस्ताब अघि सारेका छन् । नेपालीसँग बुढीगण्डकी बनाउने

निर्माण सुरु भएको ९ वर्षपछि संचालनमा आयो खोटाङको जयराम पुल

काठमाडौं । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा

देशभित्र बढ्दै छन् हवाई यात्रु, नौ महिनामा १७ लाखले चढे जहाज

काठमाडौं । सन् २०१७ को ९ महिनामा आन्तरिक तर्फ १७ लाख ४ हजार भन्दा बढी यात्रुले देशको विभिन्न ठाउँमा हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल कार्यालयका अनुसार सन्

उठ्दै युरोप, अर्थतन्त्रमा सुधारको संकेत: सर्वेक्षण

ब्रसेल्स । यूरोपमा यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक महत्वपूर्ण सर्वेक्षणको बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । विगत १७ बर्षलाई हेर्दा यस बर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा

बागमती स्वच्छ बनाउन ४ ठाउँमा प्रशोधन केन्द्र, दैनिक सबा १४ करोड लिटर ढल प्रशोधन हुने

काठमाडौं । सर्बसाधारणको घरबाट निस्कने मलमुत्र सहितको ढललाई प्रसोधन गरेर मात्रै बागमतीमा मिसाइने भएको छ । सोझै ढल मिसाउँदा बागमतीको पानी फोहोर भएको भन्दै ढल प्रसोधन गर्न लागिएको हो ।

जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा सर्न भूकम्प पीडितले जग्गा किने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको २ लाख रुपैयाँ अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको बिकट उर्लेनीमा रहेका

भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई आयो रोजगारीको अबसर

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई दक्ष कामदार बनाउने प्रक्रिया सुरु गरेको छ । यस्ता जिल्लामा पुननिर्माणको लागि ५० हजारभन्दा बढीलाई तालिम दिएर दक्ष बनाउन

चुनढुंगा र फलामखानीको उत्खनन गरिने

पाल्पा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताएका छन् । एउटा खानीबाट मात्र दैनिक छ हजार

नारायणगढ–मुग्लिन सडक निर्माण- सवारी रोक्दै, भित्तो काट्दै

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर

दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ । एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला