त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिगत इन्धन भन्डार
काठमाडौं । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा रहेको एटीएफ (इन्धन भन्डार) अन्डर ग्राउन्डेड (भूमिगत) बनाइने भएको छ । विमानस्थलको सुरक्षालाई मध्यनजर राख्दै इन्धन भन्डार अन्डर ग्राउन्डेड बनाउन लागिएको संस्कृति, पर्यटन