यसकारण खस्छ मुग्लिन–नारायणगढ सडकखण्डमा सधै पहिरो

काठमाडौं । राजधानी काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा दैनिक औसतमा ४ वटा पहिरो जाने गरेको गरेको छ । सडक निर्माणमा ध्यान नदिइएका कारण पहिरो भएको भन्ने खालको

कृषि कर्जामा दुरुपयोग, सस्तो ब्याजदरमा कृषिको लागि लिएको ऋण अन्यन्त्र प्रयोग

काठमाडौं । कषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३्०७४ मा रु १० अर्ब ७८

अब सरकारी कर्मचारीले पाउदै आएको मासिक तलब घट्ने

काठमाडौं । अबदेखि सरकारी जागिर खानेले पेन्सन पाउनको लागि ६ प्रतिशत आफै योगदान गर्नुपर्ने भएको छ । सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न लागेको छ । योगदानमा आधारित पेन्सनको

तनहुँमा ७८८ नयाँ उद्योग

तनहुँ । आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु

त्रिभुवन अन्तराष्ट्रिय विमास्थल धावनमार्ग भत्कियो, उडान र अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरणको काम बन्द भएको छ । धावनमार्गमा समस्या भएपछि अवतरण गर्न लागेको कतार एयरवेजको जहाजले ओभरसुट हानेको थियो । अहिले

ठमेलको सडक कहिले बन्छ सरकार, २० लाख पर्यटक हिलो हेर्न आउलान् र ?

काठमाडौं । वर्षाको समयमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठेमल हिलाम्ये छ । यस्तै अर्को पर्यटकीय गन्तव्य बौद्धनाथ क्षेत्रमा हिलो र धूलाको कारण स्थानीयबासी समेत हिड्न सक्ने अवस्था छैन । घाम

लक्ष्य अनुसार राजस्व उठेन भनेपछि हटाइए महालेखा नियन्त्रक

काठमाडौं । साउनको पहिलो साता अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदा अर्थमन्त्री, अर्थसचिब र राजस्व सचिब उत्साहित थिए । गत आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य अनुसारको राजस्व संकलन भएको तथ्यांक

भूकम्प पीडितप्रति उदार बन्यो राष्ट्र बैंक, भन्यो- धितो लिलाम नगर्नू

काठमाडौं । बैंकहरुले भूकम्प पीडित ऋणीलाई पेल्न थालेपछि राष्ट्र बैंक भूकम्प पीडितप्रति उदार बनेको छ । बैैंक तथा वित्तीय संस्थाहरुले भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न कर्जा प्रवाह गरेको २ वर्ष

पेट्रोलियम पदार्थ आयात बढ्दै, गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी आयात

काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी पेट्रोलियम पदार्थ आयात भएको छ । भारतबाट गत आर्थिक वर्ष २६ लाख ६७ हजार ६ सय

कश्मीरी केसरमा खतराको बादलः खेति कम हुँदै, इरानी केसर भित्रदै

काठमाण्डौ । भारतको कश्मीर सधैँ चर्चामा रहन्छ । भारत–पाकिस्तानको विवादास्पद क्षेत्र कश्मीर आफ्नो प्राकृतिक सुन्दरताका कारणपनि प्रख्यात छ । पहाडले घेरिएको यो सुन्दर उपत्यका फलफूलका लागि पनि उत्तिकै प्रख्यात छ