प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५

काठमाण्डौ । प्रदेश नम्बर ३ अरु प्रदेश भन्दा अब्बल प्रदेश भएको देखिएको छ । प्रदेशको वस्तु स्थिति विवरण सार्वजनिक गर्दै यो प्रदेशलाई ७ प्रदेश मध्ये अब्बल प्रदेशका रुपमा प्रस्तुत गरेको

तनहुँको दुर्गम गाउँमा २३ वर्षपछि रोपार्इँ, यत्तिका वर्ष किन हुन सकेन ?

तनहुँ । जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ । विसं २०५२ मा उक्त नहरको पानी

सात लाख पर्यटकले घुमे राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र, ६४ करोड राजश्व संकलन

काठमाडौँ । देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् । भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन

‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतमा लामो दुरीको पैदल यात्रा

काठमाडौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार

पशुपतिका मूर्त अमूर्त सम्पदा संरक्षण गर्न भूउपयोगसहितको गुरुयोजना यस्तो छ

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भूउपयोग नीतिसहितको गुरुयोजना निर्माण गर्न नक्शांकन शुरु गरेको छ । नापी विभागको सहकार्यमा सो क्षेत्रको नापी गरी

पुल निर्माणले मनाङको यात्रा सहज, २ करोडमा बन्यो पुल

मनाङ । मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले दुई करोडमा सो पुल बनाएको

इलाम नगरमा डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर पचास पैसा कर !

इलाम । इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको हो ।

२० लाख पर्यटक भित्र्याउन यस्तो छ सरकारको तयारी

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने लक्ष्यका साथ १०० स्थानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था,

अर्थ समितिद्वारा तीन दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको