कसले किन्दैछ काठमाडौंमा घर ? कस्ता घरको बिक्री

काठमाडौं । पछिल्लो समय उपत्यकामा १ करोड भन्दा कम मूल्यका घर रोजाइमा पर्ने थालेका छन् । भुकम्पपछिको समयमा मानिसले ठूला घर भन्दा १/२ तले घर बढी मन पराउन थालेका छन्

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

मास्को । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी

चिडियाखानाका ८३७ जनावरका लागि नयाँ भान्साघर !

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन

सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा

दाङ । तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो

सिक्टा सिंचार्इको गुणस्तर छानबिन गर्न माग, परीक्षण मै भत्कियो नहर

बाँके । परीक्षणका क्रममा पटकपटक मूल नहर भत्किन थालेपछि सिक्टा सिंचाइ आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परीक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै, ७५ लाख बजेट छुट्याइयो

रत्ननगर । पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले

जनकपुर–जयनगर रेलको परीक्षण, देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने तयारी

धनुषा । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो

रोजाईको पेशा बन्दै ईन्टेरियर डिजाइन र डेकोरेसन, युवामाझ लोकप्रिय

काठमाण्डौ । काभ्रे बनेपाका टंकप्रसाद दुलाल आफुले दुःख गरेर बनाएको घर तयारी हुनुभन्दा पहिले नै उक्त घरको फोटो देखेर दंग परे, अझ केहि दिनमा उक्त फोटो जस्तै र कल्पना गरे

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप कडाई

वित्तीय क्षेत्र सुधारको लागि विश्व बैंकको ११ अर्ब सहयोग

वासिंटन डिसी । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र सुधारको लागि करिब ११ अर्ब (१०० मिलियन डलर) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । नेपाल र विश्व बैंकको नेपाल कार्यालयको सहभागितामा