अनुदान रकम दुरुपयोग भएपछि कृषि मन्त्रालयले थाल्यो छानबीन

काठमाडौं । सरकारले २१ वटा निकायसँग अनुदानको दस्ताबेज र कार्यविधि माग गरेको छ । कृषक अनुदानमा सुधार ल्याउनका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले विभिन्न निकायहरुसँग अनुदान दस्ताबेज र कार्याविधि माग

सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी

काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ । स्थानीय सरकार गठन भएको पनि १ वर्ष

छथर गाउँपालिकाको घोषणाः बसाइँ सरेर आउनेलाई १ लाख इनाम, ५ लाख अनुदान

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा ५ लाखसम्म

अमेरिका पुगेर अर्थमन्त्री खतिवडाले भने- छोरा/नातिलाई ऋण बोकाएर के बृद्ध भत्ता बाँढ्नु ?

बाल्टिमोर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले राज्य पुनसंरचनाको आधारमा अर्थतन्त्रको पनि धेरै पक्षको पुनसंरचनाको क्रममा रहेको भन्दै

अब नियुक्त हुने सरकारी कर्मचारीलाई सरकारले पेन्सन नदिने, पेन्सन पाउन आफै लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले अब नियुक्त हुने सरकारी कर्मचारीलाई  पेन्सन नदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा पेश गरेको निबृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले साउन १ देखि

पानी पर्दा हिलो, घाम लाग्दा धूलो, पर्यटकीय क्षेत्र ठमेलको दुर्दशा

काठमाडौँ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ

बर्षभरी खान लाउनै नपुग्नेलाई पनि उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै

काठमाडौं । धनी बन्ने चाहना सबैलाई हुन्छ । धनी बन्ने सजिलो उपाय भनेको राम्रो पेशा वा ब्यवसाय अंगाल्नु नै हो । राम्रो पेशामा आवद्ध हुन त्यसको लागि आवश्यक शैक्षिक योग्यतादेखि

काठमाण्डौ महानगरले १० अर्ब राजश्व उठायो, लक्ष्य पुर्याउन सकेन

काठमाडौँ । आर्थिक वर्ष २०७४\७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । महानगरपालिकाले गत आवमा १० अर्ब २७ करोड ४१ लाख ७४ हजार

व्यवस्थित बन्दै नारायणगढ बजार, के के हुँदैछ परिवर्तन ?

चितवन । स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि

पर्यटक आकर्षित गर्दै गाभर भ्याली

बाँके । नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग । उनी भन्छन्, “यहाँको मनोरम दृश्य, थारु संस्कृति,