गभर्नर नेपाल भन्छन्- ‘१५ अर्ब पूँजी पुर्याउने माग

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको पूँजी १५ अर्ब पुर्याउन बैंकरहरुले नै आफूसँग माग गरेको बताएका छन् । सिनर्जी फाइनान्सलाई एक्वाएर गरी वेष्ट फाइनान्सका नाममा एकीकृत

दश वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारी योजना, पूरा होला त सरकारी लक्ष्य ?

काठमाडौं । सरकारले आगामी १० वर्षमा ५० लाखसम्म पर्यटक भित्र्याउन सकिने घोषणा गरेको छ । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने योजना अगाडि सारेको सरकारले आगामी ५ देखि

युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता, कारण यस्तो छ

ब्रसेल्स, बेल्जियम । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत

अपार्टमेन्टवालालाई थप ५० प्रतिशत कर, कस्तो घरधनीले कति तिर्नुपर्छ सम्पत्ति कर ?

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षबाट घरजग्गा करलाई सम्पत्ति करमा रुपान्तरण गरेको छ । महानगरले चालु आर्थिक वर्षबाट लागू हुने गरी सम्पत्ति कर समेत बढाएको छ । कसरी हुन्छ

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी, असोजबाट सञ्चालन हुने

चितवन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले

भारतदेखि पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइन ओछ्याउने काम रोकियो

वीरगञ्ज । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ

३५ करोड लगानीमा डाक्टर दम्पत्तीको रिसोर्ट

चितवन । निजी अस्पताल सञ्चालन गरिरहेका एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा प्रमोद लामिछाने र डा विष्णुमाया खरेलले

वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५\७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई

दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउला त ?

काठमाडौँ । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ

२५ अर्ब लागतको सिक्टा सिंचाई आयोजनामा विक्रम पाण्डेको ठेकेदार कम्पनीको ज्यादती

काठमाडौं । राप्रपाका नेता समेत रहेका विक्रम पाण्डेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले कमसल निमाृण सामग्री प्रयोग गरेका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिंचाई आयोजना लथालिङ अवस्थामा पुगेको छ