रानीपोखरी पुनर्निर्माण गर्न नसकेको महानगर कमलपोखरी पुनर्निर्माणमा !

काठमाण्डौ । रानीपोखरी पुनर्निमाण गर्न नसकेको काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माण गर्ने भएको छ । महानगरले कमलपोखरी पुनर्निर्माणको लागत डिजाईन समेत तयार पारेको छ । महानगरले कमलपोखरी संरक्षणको जिम्मा समेत स्थानीयलाई

किसानका समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह

काठमाडौं । नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । ७ सुत्रीय माग राख्दै सञ्जालले किसानको समस्यालाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह

विश्व बैंकले ५ खर्ब ४० अर्ब ऋण दिने, प्राथमिक क्षेत्र अझै निर्धारण भएन

काठमाडौं । संघीयता कार्यान्वयन र विकासको लक्ष्यलाई पूरा गर्नका लागि विश्व बैंकले नेपाललाई ५ खर्ब ४० अर्ब बराबरको सहयोग गर्ने भएको छ । तर खर्च कुन कुन परियोजनामा कसरी गर्ने

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ: अर्थमन्त्री

काठमाडौं । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट

सडकजाम घटाउने उपायको खोजी, वैकल्पिक सडक सञ्चालन गरिने

भक्तपुर । दैनिक घण्टौँसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन जडीबुटी–पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले शुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’

काठमाण्डौ महानगर भन्छ–रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने कुरा साँचो होइन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व

काठमाण्डौमा पार्किङस्थल निर्माण प्रक्रिया अघि बढ्दै, अब व्यवस्थित होला त ?

काठमाडौँ । मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गरिने

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । लामो समयदेखि लघु, घरेलु तथा साना

खानेपानी योजना अधुरै, उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको

बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

काठमाण्डौ । बंगलादेशकाबिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलीले काठमाण्डौको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारका अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका