भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदैछ । नेपाल र भारतबीच

पूर्व-पश्चिमरेलमार्ग बनाउन धमाधम माटो परीक्षण

कपिलवस्तु । सरकारको पूर्व-पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज-१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको

काठमाडौंको १ लाख रोपनी जग्गामा नयाँ शहरको डीपीआर बनाउने जिम्मा फिनल्याण्डको कम्पनीलाई

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने नयाँ शहरको विस्तृत अध्ययन रिर्पोट (डीपीआर) फिनल्याण्डको कम्पनीले बनाउने भएको छ । काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउनका लागि फिनल्याण्डको

१२ लाख रुपैयाँमा खेलमैदान र मन्दिर निर्माण

म्याग्दी । म्याग्दीको रघुंगगा गाउँपालिका–३ अक्षतामा युवाको सक्रियतामा खेलकूद मैदान र देवी मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाइमा करिब १२ लाख रुपैयाँ लगानीमा देवी मन्दिर र खेलकूद

पीपीपी मोडलमा क्रिकेटको रंगशाला बनाउन  सकिन्छ : उद्योगी विनोद चौधरी 

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले निर्माण, सञ्चालन र हस्तान्तरण (पीपीपी) मोडलमा क्रिकेटको  रंगशाला बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले केही

पेट्रोलियम पाइपलाइन : दुईकिलोमिटरमा वेल्डिङको काम सकियो

काठमाडौं । पेट्रोलियम पदार्थ सहज रुपमा नेपाल भित्राउनका लागि पाइपलाईन विस्तारको काम अघि बढेको छ । भारतीय सहयोगमा रक्सौल हुँदै अमलेखगन्ज गञ्चसम्म पाइप लाइन बिछाउने काम अघि बढेको हो ।

भेरी-बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना द्रुत गतिमा अघि बढाउने उर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं । भेरी बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना अगाडि बढाइने भएको छ । ऊर्जा मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सो निर्णय गरेका हुन् ।

यस्ताे छ पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य

धरहरा पुनःनिर्माणका लागि छलफल सुरु

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण

भक्तपुर र ललिपुरको नयाँ शहरको स्थलगत निरीक्षण प्रतिवेदन बुझाइयो

काठमाडौं । भक्तपुर र ललितपुर जिल्लामा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने कम्पनीले सरकारलाई स्थलगत निरीक्षण प्रतिवेदन बुझाएको छ । भक्तपुर र ललितपुर जिल्लाको १०/१० हजार