गुफा हुँदै ताप्लेजुङको दुर्गम साँघुबजारसम्म बस सेवा

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थित पर्यटकीय बजार गुफाहुँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारसम्म बस पुगेको छ । सुनसरीको धरानदेखि बसन्तपुर, गुफाहुँदै साँघुबजारसम्म सिधा बस सेवा सुरु भएको हो

गुनासो प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति

धरहराको नजिक मापदण्ड मिचेर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयबासी आन्दोलित

काठमाडौं । २०७२ साल वैशाख १२ गते भुकम्पले भत्केको धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको

अरनिको राजमार्गमा सवारी चालक र स्थानीयलाई धुलोबाट हैरानी

धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । सो सडक मर्मतका लागि भनेर

नारायणगढ–मुग्लिन सडक खण्डको सास्ती ३ महिना थपिने

  काठमाडौं । राजधानीलाई पूर्व–पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन खडक खण्डको सास्ती ३ महिना थपिने भएको छ । सडक विस्तारको जिम्मा लिएका कम्पनीहरुले समयमा काम पूरा गर्न नसकेपछि नारायणगढ–मुग्लिन

बलेवा विमानस्थलमा चैत दोस्रो सातादेखि उडान हुने

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको

काठमाडौंको १० हजार रोपनीमा नयाँ शहर बनाउन संभाव्यता अध्ययन गर्न फेरि टेन्डर गरिने

काठमाडौं । काठमाडौं उपत्यका प्राधिकारणले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिनमा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्ने कम्पनी फेरी खोज्ने भएको छ । प्राधिकारणले नयाँ शहरको डीपीआर

केवलकार चलाउन ५० लाखको बैंक ग्यारेन्टी, भाडा सरकारले तोक्ने

काठमाडौं । केवलकारहरुले आफूखुसी भाडा असुल गरेको आरोप लागिरहेका वेला सरकारले केवलको भाडा तोक्ने तयारी गरेको छ । पछिल्लो देशका पहाडी भूभागहरुमा धमाधम निर्माण हुन थालेपछि सरकारले नियगमन गर्न लागेको

सिद्धबाबाको पहिरोबाट यात्रु जोगाउन ढुङ्गाको छानो बनाइने

काठमाडौं । बुलवट–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा प्रशिद्ध धार्मिक स्थल हो । प्रशिद्ध धार्मिक स्थल भएकाले लाखौंका संख्यामा भक्तजनहरु बार्षिक रुपमा सिद्धबाबाको दर्शन गर्न जाने गरेका छन् । सो सडक

आठ वर्षदेखि अलपत्र रहेको तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ । ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त