काम नगर्ने ठेकेदारलाई कारवाही गरिने, कुनै पनि योजनामा

काठमाडौँ । सरकारले ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर कडा कानूनी कारवाही गर्ने भएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था र

विद्यासुन्दर मेयर निर्वाचित भएको १० महिनापछि काठमाडौंमा मोनोरेल बनाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले काठमाडौंमा मोनोरेल कुदाउने घोषणा गरेका थिए । काठमाडौंको ट्राफिक जामदेखि आजित भएका जनताले मोनोरेल कुदाउने विद्यासुन्दरको सपनामा

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

चितवन । भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । सरकारले आव २०७१/७२ मा दुवै आयोजनालाई

कालीगण्डकी करिडोर प्रभावितलाई ८ करोड मुआब्जा

म्याग्दी । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई ८ करोड रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका

दोस्रो किस्ता माग्दै ३ लाख भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणमा निवेदन दिए

काठमाडौं । निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या ३ लाख नाघेको छ । बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख

सडक स्तरोन्नती थालियो

म्याग्दी । सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ । ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न

३ अर्बको आयोजना सञ्चालन

भीमदत्त । भीमदत्त नगरपालिकामा ३ अर्ब रुपैयाँको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका

१७ करोड खर्चेर यसरी गरिँदैछ प्रज्ञा प्रतिष्ठानको ‘रिनोभेसन’, वाटर फाउन्टेन पनि बनाइने

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको नेपाल प्रज्ञा प्रतिष्ठान १६ करोड ९८ लाख २७ हजार रुपैयाँमा जिणोद्धार भइरहेको छ । सदस्य सचिव प्रा.डा जीवेन्द्रदेव गिरीले प्रज्ञा

रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन पाएन्

काठमाडौँ । रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन