रानीपोखरी पुनःनिर्माणमा अढाई करोड व्यर्थमै सकियो

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६०

वैदेशिक रोजगारिमा गएका युवाले सवा करोड खर्चेर गाउँमा सडक बनाए

म्याग्दी । म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले १ करोड २५ लाख रुपैयाँ लगानीमा ८ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट

चोभार, खोकना र भैसेपाटी क्षेत्रमा कतिमा पाइन्छ जग्गा ?

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको भाऊ बढाउन विभिन्न समयमा अनेक बहाना आउने गरेका छन् । अहिले बाहिरी चक्रपथ, नयाँ सहर र राजधानी काठमाडौं जोड्न खोल्ने भनिएका नयाँ सडक नाकालाई कारण

बैंशाख १५ सम्ममा नारायणगढ -मुग्लिन सडकको काम सकिने

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन

नगरपालिकाको बजेटले नपुगेपछि चालककै पहलमा बन्यो नमूना सडक

बेनी, म्याग्दी । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुःखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत

नेपालमा कति सम्भव छ, रेलमार्ग र जलमार्ग ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा क्रममा जलमार्ग र रेलमार्गको विषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा पनि ती विषय समेटिए थिए ।

ओलीको भारत भ्रमणः बिरगन्जको एकिकृत भन्सार जाँच चौकीको उद्घाटन, पेट्रोलियम पाइपलाइनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा बिरगन्जको एकिकृत भन्सार जाँच चौकीको उद्घाटन र अमलेखगन्ज मोतिहारी पेट्रोलियम पाइप लाइनको शिलान्यास भएको छ । नेपालका प्रधानमन्त्री ओली र भारतीय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपास बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्र टुङ्गो लाग्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपासको बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्रमा टुङ्गो लाग्ने भएको छ । अन्डरपास निर्माण गर्न इच्छुक देखिएका कम्पनीहरुको नाम एक सातभित्रमा सार्वजनिक गरिने

स्याफ्रु-मैलुङ सडक ९५ प्रतिशत पूरा

रसुवा । नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको