हवाई क्षेत्र सुधारका लागि १९ अर्ब, कुन विमानस्थललाई

काठमाडौं । सरकारले मंगलबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा हवाई क्षेत्रलाई सुरक्षित र विश्वसनियताका लागि भन्दै १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट विमानस्थलको

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सकियो

नुवाकोट । चिनियाँ प्राविधिक टोलीले रसुवागढी-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी ९टिमुरे०बाट

८ महिनामा १३ हजार मिटर सडक कालो पत्र

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा देशभर गरी १३ हजार १ सय ३९ किलो मिटर सडक कालो पत्र भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण गत

जनता आवास कार्यक्रम अन्तर्गत गरिबलाई सरकारले बनाइदियो करिब ४ हजार घर

काठमाडौं । आर्थिक वर्ष ०७४/७५ जनता आवास कार्यक्रम मार्फत सरकारले ३ हजार ८ सय ६१ इकाइ निर्माण गरेको जनाएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण कार्यक्रममा ८ महिनाको अवधीमा

चल्ला त चक्रपथमा मोनो रेल ? सम्भाव्यता अध्ययन गर्ने जिम्मा चाइना रेल वे २५ व्युरोलाई

काठमाडौं । काठमाडौं र ललितपुर महानगर घेरेको चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको छ । महानगरका प्रमुख विद्यासुन्दर

खोकनाबासीले जग्गाको मुअब्जा धेरै मागेपछि फास्ट ट्र्याकको प्रस्थानबिन्दू फेरिँदै

खोकना । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे

सडक स्तरोन्नति गर्न चिनियाँलाई २२ करोडको ठेक्का

मनाङ । बेँशीसहर-चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले

लोकमार्ग र तराई मधेशका नयाँ र स्मार्ट सिटीः निर्माणमा स्थानीय तह पनि सहभागी (सहर बन्ने स्थानसहित)

काठमाडौं । देशभरका विभिन्न स्थानमा निर्माण गर्न लागिएका नयाँ सहर निर्माणमा स्थानीय तहलाई अगाडी सारिने भएको छ । देशभरमा नयाँ सहर निर्माणको अधिकार पाएको नयाँ सहर आयोजना समन्वय कार्यालयका अनुसार

कलकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : पर्यटनमन्त्री अधिकारी

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त